राजनीति
बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीयदलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज अपरान्ह चोधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सरकार गठनका लागि सत्ता-गठबन्धनले आजै...
पुरा पढ्नुहोसबुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका संसदीय दलका नेता समेत रहेका चौधरीले कांग्रस, माओवादी लगायतका ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित विहीबार दिउँसो मुख्यमन्त्रीमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आव्हान संवैधानिक प्रबन्ध र कानुन विपरीत भएको भन्दै नेकपा एमालेले आपत्ती जनाएको छ । आठ दलको समर्थनमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने गरी बिहीबार दाबी पेश गर्ने...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएसँगै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका छन्। शेरचनले संविधानसभा धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका हुन्। यसअघि सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वास...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्ने तयारी भएको छ । गण्डकी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै सोहीअनुसार लुम्बिनी प्रदेशमा आजै सरकार गठनको आह्वान गर्ने तयारी भएको...
पुरा पढ्नुहोसबुटवलः सोमबार विश्वासको मत नपाएपछि लुम्बिनी सरकारबाट बाहिरिएको एमालेले पुनः सरकारमा दाबी गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले राय मागेका छन्। लीला गिरीले सोमबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए। एमाले र ८ दलीय गठबन्धनले संविधानको धाराअनुसार...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशमा विश्वासको मत नपाएपछि बहुमतको सरकारबाट बाहिरिएको नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । विश्वासको मत...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका...
पुरा पढ्नुहोस








