राजनीति
एमालेको प्रथम लुम्बिनी अधिवेशनमा राति ८ बजेबाट हुने भनिएको मतदान मंगलबार बिहान ७ बजेसम्मका लागि स्थगित भएको छ। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सचिवमा बाहेक अन्य पदका लागि राति ८ बजेबाट हुने मतदान मंगलबार...
पुरा पढ्नुहोसनेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अन्तत: चुनाव हुने भएको छ। यससँगै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ। दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन। सर्वसम्मत हुन...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हरि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उनको पार्टी सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै अधिवेशन प्रतिनिधि राजुप्रसाद श्रेष्ठले उजुरी दिएका हुन् । ...
पुरा पढ्नुहोसबुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हरि रिजालको वैधानिकतामाथि नै प्रश्न उठेको छ । प्यूठानको नौवहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यतानै...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने पक्कापक्कीजस्तै भएको छ । सर्वसम्मतिको प्रयास विफल भएपछि अन्ततः चुनावी प्रक्रियामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । भदौ १६ गतेदेखि शुरू भएको प्रथम अधिवेशनबाट...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँच जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी परेको छ । सोमबार बिहान १० बजेसम्म निर्धारित मनोनयन दर्ताको अवधिभित्र अध्यक्षमा दुई जनासहित १२ जनाले उम्मेदवारी दिएका हुन् । प्रदेश...
पुरा पढ्नुहोसनेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि हरि रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीको बुटवलमा जारी प्रदेश अधिवेशनमा नेतृत्वका लागि रिजालले आइतबार राति उम्मेदवारी दर्ता गराएका हुन् । विजय बिराज विष्टलाई प्रस्तावक र...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्विनी प्रदेश कमिटीको नेतृत्वको लागि सहमती हुन नसकेपछि निर्वाचन हुनेभएको छ। सनिवार देखि शुरु भएको अधिवेशनमा सहमतीको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो। नेतृत्वको लागी अध्यक्षमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रिय सदस्य...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्केका छन् । काठमाडौं फर्किनुअघि आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्रमा आइतबार निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलले शनिबार साँझ प्रस्तुत गरेको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथिको छलफल सकेर बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने...
पुरा पढ्नुहोस








