राजनीति

लुम्बिनीमा नयाँ सरकार बनाउने चलखेल सुरु

८७ जना सांसद सहभागी लुम्बिनी प्रदेशमा हाल कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । नयाँ गठबन्धन बनेसँगै उनको सरकार ढालेर नयाँ सरकार बनाउने चलखेल सुरु भइसकेको छ । तर, नयाँ गठबन्धनलाई प्रदेशसभामा बहुमत जुटाउन भने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा

अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा लागेका छन् । बहुमत जुटाउने कसरत गर्दै उनी मन्त्री थप्ने तयारीमा छन् । केन्द्रमा बनको नयाँ समीकरणअनुसार चौधरी दौडधूपमा लागे पनि बहुमत पुग्ने सम्भावना न्यून...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमाले-माओवादीलाई सरकार बनाउन सकस, साना दल निर्णायक

नयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेशमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक सावित हुने देखिएको छ। संघीय सरकारमा नयाँ समीकरण बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरे।...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री बर्खास्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका...

पुरा पढ्नुहोस
शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमा राखेर पर्यटकीय स्थल घुमाउने योजना छ- लुम्बिनी मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमार्फत घुमाउने योजना रहेको बताएका छन्। यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलनमा आउने केही पाहुनाहरूलाई हेलिकप्टरमार्फत पर्यटकीय...

पुरा पढ्नुहोस
प्रदेश संघ र स्थानीय तह जोड्ने महत्त्वपूर्ण सेतुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्। लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण सेतु भएको,...

पुरा पढ्नुहोस
गौतमबुद्धको देशमा जन्मेका हामी पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन्। अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए। उनले भने- गुरूकूल...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । शुक्रबारदेखि शुरू भएको लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले प्रदेशसभालाई सम्बोधन गर्ने...

पुरा पढ्नुहोस
झण्डै ६ महिनापछि लुम्बिनी प्रदेश सभा बैठक बस्दै, शनिबार प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार मगरले जानकारी दिए । बैठकमा हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख...

पुरा पढ्नुहोस