राजनीति

हिजो पार्टी फुटाउने कहीँबाट सञ्चालित थिए, अब गुट बनाउने छुट कसैलाई छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् । ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति...

पुरा पढ्नुहोस
राजीनामा दिएर बसेका मन्त्री अहिरले सम्हाले पद

जसपा विभाजनले लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुलाई सहज बनाएको छ । प्रदेशमा जसपाका तीन सांसद छन् । पार्टीको प्रदेश कमिटीमा उपेन्द्र यादव पक्षको बहुमत रहे पनि संसदीय दलमा इस्तियाक राई समूहको बहुमत छ । प्रदेश...

पुरा पढ्नुहोस
बर्दियामा एमाले महासचिव शंकर पोखरेल निकट प्यानल नै पराजित

नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानल विजयी भएको हो । उनले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले...

पुरा पढ्नुहोस
एमाले बर्दियाको अधिवेशन आजदेखि

नेकपा (एमाले) बर्दियाको १० औं अधिवेशन आजदेखि शुरू हुने भएको छ । आज र बुधबार हुने अधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको बताए । गर्मीको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बैठक २० वैशाखमा आह्वान

लुम्बिनी प्रदेशसभाको आगामी बैठक २० वैशाखमा आह्वान गरिएको छ । प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक बिहीबार आह्वान गरिएको हो । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक ३...

पुरा पढ्नुहोस
सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्योः डा. भट्टराई

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषदबाट जसपाका अहिरले दिए राजीनामा

बुटवल । सरकार गठनका क्रममा भएको सहमती उल्लघन गरेको भन्दै लुम्बिनी प्रदेश सरकारबाट जनता समाजबादी पार्टी (जसपा)ले मन्त्रिलाई फिर्ता बोलाएको छ । सरकार गठन हुँदा २ मन्त्रालय दिने सहमती भएपनि एउटा मात्र मन्त्रालय दिएपछि जसपाले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरेका हुन्। थपिएका...

पुरा पढ्नुहोस
लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम

एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुङ्ग्याएको छ । संसदीय दलका नेता लीला गिरीका अनुसार एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय...

पुरा पढ्नुहोस