राजनीति

माओवादी सांसद कृष्णा केसीले ह्वीप उल्लंघन गरेपछि विवादमा

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दलकी सांसद कृष्णा केसीले पार्टीको ह्वीप उल्लंघन गरेपछि विवादमा परेकी छन् । मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत नदिन उनको पार्टी नेकपा माओवादीले ह्वीप जारी गरे पनि उनी...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीमा दलको नेता बने मुख्यमन्त्री चेतनारायण आचार्य

नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजिनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यले पुनःस्थापना गरे बुटवलको सम्पर्क कार्यालय

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः संचालनमा ल्याएका छन्। बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो। यसअघि ०७४ सालदेखि यो कार्यालय रहेकोमा...

पुरा पढ्नुहोस
लुम्बिनीका विनाविभागीय मन्त्रीहरुले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदले १० दिनपछि जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्यविभाजनसँगै...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको प्रवक्ताको जिम्मेवारीमा विनाविभागीय मन्त्री दिनेश पन्थीलाई दिएका छन् । लुम्बिनी मन्त्रिपरिषद् बैठकबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको हो । एमालेबाट गुल्मी २ (२) बाट निर्वाचित पन्थी यसअघि माओवादीका जोखबहादुर महरा...

पुरा पढ्नुहोस
रोल्पाका कृष्णबहादुर घर्ती लुम्बिनी प्रदेशको प्रदेश प्रमुख

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा वडामै पराजित भएका रोल्पाका कृष्णबहादुर घर्ती नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुख भएका छन् । रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट उनी नेपाली कांग्रेसको...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल

नागरिक उन्मुक्ती पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछी...

पुरा पढ्नुहोस
लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध

लुम्बिनी प्रदेशमा विवादित दुई सांसद मन्त्री बनेपछि विरोध भइरहेको छ। एक महिलाको शंकास्पद मृत्यु र जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र गुण्डा गर्दीको सजाय भोगेका रोज राणा भनिने सरोज थापा मन्त्री बनेपछि...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि

लुम्बिनी प्रदेश सरकारका लागि मन्त्री छनोटको विषयलाई लिएर कांग्रेस लुम्बिनी प्रदेशभित्र असन्तुष्टि बढेको छ । बुधवार साँझ विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधानविपरीत मन्त्री छनोट...

पुरा पढ्नुहोस