राजनीति

संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम

संयुक्त नागरिक पार्टीको प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष दल मर्दन कामीको प्रमुख आतिथ्यमा रुपन्देही भेला सम्पन्न भएको हो । उक्त भेलाले डा. बिजय प्रसाद गौतमको अध्यक्षतामा जिल्ला कार्य...

पुरा पढ्नुहोस
रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल

रुपन्देही–३, मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारको प्रारम्भिक सूचिमा परेकी भैरहवाको सिद्धार्थनगर–८, की पुनमकुमारी अग्रवालले आफ्नो राजनीतिक निष्ठा, व्यक्तिगत र व्यावसायिक दक्षताले गर्दा नै उम्मेदवार बन्न खोजेको बताएकी...

पुरा पढ्नुहोस
रुपन्देही-३ उपनिर्वाचन : उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा

बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जनाले उम्मेदवार बन्न आकाङ्क्षा देखाएका छन् । शनिबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार...

पुरा पढ्नुहोस
रास्वपाले रुपन्देही–३ मा उम्मेदवार हुन आवेदन दिएकाहरुसँग छलफल गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्ने भएको छ । १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुुर...

पुरा पढ्नुहोस
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल...

पुरा पढ्नुहोस
भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई रास्वपाका सांसदहरू दुई जनाले मात्र भेटे

हकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कार्यवाहक सभापति डिपी अर्याल र सांसद सोविता गौतमले मात्र छुट्टाछुट्टै भेट गरेका छन्। रास्वपाका सांसदहरूले भैरहवामा लामिछानेलाई सामूहिक रूपमा भेट्न...

पुरा पढ्नुहोस
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

बुटवल। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका...

पुरा पढ्नुहोस
लुम्बिनीमा लोसपाका पाण्डेलाई चौथोपटक मन्त्रीमा अवसर, चुलियो पार्टीभित्रै असन्तुष्टि

विपक्षमा रहेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सन्तोषकुमार पाण्डे पुनः मन्त्रीमा सहभागी हुने भएपछि पार्टीमा आन्तरिक विवाद बढेको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार लोसपा संसदीय दलका नेता पाण्डेलाई युवा तथा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना २०८१–२०८६ सार्वजनिक गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्बाट स्वीकृत गरी कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने प्रदेशमा लुम्बिनी पहिलो भएको हो । सोमवार मुख्यमन्त्री चेतनारायण आचार्य, स्वास्थ्यमन्त्री...

पुरा पढ्नुहोस
विद्याको पक्षमा खुलेपछि युवा संघका लुम्बिनी अध्यक्ष पदमुक्त

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेपछि युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । युवा संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन...

पुरा पढ्नुहोस