फोटोफिचर

वर्षाकाे बबन्डर (तस्वीरहरु)

अविरल वर्षाका कारण अहिले देशभर जनधनको क्षति भइरहेको छ। बाढी, पहिरो तथा हिलोले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ। यसै क्रममा हेर्नुहोस् यी भयावह तस्बिर ...

पुरा पढ्नुहोस
छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला… (तस्बिरहरू)

यसपालिको धान रोपाइँ सुरू भएको छ। समयअगावै भित्रिएको मनसुन सक्रिय भएर पानी पर्न थालेसँगै किसानहरूलाई रोपाईँको चटारो छ। सिँचाईको सुविधा भएका ठाउँहरुमा केही अगाडि नै धान रोपाइँ सुरू भैसकेको छ भने मनसुन सक्रिय भएर थप पानी...

पुरा पढ्नुहोस
जलमग्न बुटवल ‍(तस्बिरहरू)

बुधबार बिहानदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन् । वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले...

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा (फोटो फिचर)

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । २५६८औं बुद्धजयन्तीका अवसरमा बिहीबार पदयात्रा गरिएको हो । मायादेवी मन्दिरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म पदयात्रा गरिएको हो । भिक्षु भिक्षुणीहरु, गुरुलामा, स्थानीय, विकास कोषका कर्मचारी, पर्यटक लगायतकको सहभागितामा...

पुरा पढ्नुहोस
२० तस्वीरमा हेर्नुहोस–वेमौसमी वर्षाले बुटवलमा मच्चाएको ‘वितण्डा’

शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी...

पुरा पढ्नुहोस
शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)

बुटवल बैशाख– मनावअधिकार तथा शान्ती समाज रुपन्देहीले शाखाले लोकतन्त्र दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन गरेको छ । बुटवल पुष्पलाल पार्कमा आयोजना गरिएको कार्यक्रमलाई संम्बोधन गर्दै मानवअधिकार तथा शान्ती समाज नेपालका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द...

पुरा पढ्नुहोस
मृत्युमार्गको विकल्प सिद्धबाबा सुरुङ (तस्बिरहरू)

मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण हुँदैछ । ठेक्का सम्झौता भएको दुई वर्ष नाघिसक्दा तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबा सुरुङमार्ग निर्माणको काम १२ प्रतिशत मात्रै पूरा भएको छ । पाँच वर्षमा निर्माणको...

पुरा पढ्नुहोस
बुटवलमा सिद्धार्थ केवलकार सञ्चालनको अन्तिम तयारी (फोटो फिचर)

बुटवल । बुटवलमा अबको एक महिना भित्रै अर्को नयाँ केवलकार ‘सिद्धार्थ केवलकार’ सञ्चालनमा आउने भएको छ । हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । नयाँ बर्ष ०८१ साल बैशाख महिना...

पुरा पढ्नुहोस
४२ तस्वीरमा हेर्नुहोस–तिलोत्तमाकाे ६ लेन सडकमा रंगीबिरंगी ढकमक्क फूलेका फूलैफूल

अहिले पश्चिमबाट स्थलमार्ग भएर काठमाडौं जाँदा सबैभन्दा हैरानी खेप्नुपर्ने सडकको नामले चिनिएको छ, बुटवल-नारायणगढ खण्ड। धुलो, खाल्डाखुल्डी र जामले ११३ किलोमिटर सडक पार गर्न पूरा ५ घण्टा लाग्छ। त्यसैले धेरैले यो सडक खण्डको नामै लिन...

पुरा पढ्नुहोस
यसरी धमाधम भइरहेको छ, सिद्धबाबा सुरुङ मार्गको काम (फोटो फिचर)

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्गले गति लिएको छ । निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले कामलाई तिब्र बनाएको छ । ठेक्का सम्झौता २ बर्ष...

पुरा पढ्नुहोस