तिनाउ बिशेष

स्थायी राजधानीमा करोडौँको अस्थायी संरचना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा भएपछि तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले भनेका थिए- ‘स्थायी संरचना निर्माण भएपछि सबै काम स्थायी राजधानीबाट सुरु हुन्छ।’ तर, पोखरेल ५ वर्ष मुख्यमन्त्री बन्न पाएनन्। राजनीतिक उत्तारचढावका बीच पोखरेल...

पुरा पढ्नुहोस
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं...

पुरा पढ्नुहोस
भारतले इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम सञ्चालन गर्न अनुमति नदिँदा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान ठप्प

गत जेठ २ गते भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउँदा यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो। ४३ अर्बको विमानस्थलबाट ७ महिनासम्म त कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान पनि गर्यो्। दशैंअगाडि दैनिक...

पुरा पढ्नुहोस
भैरहवाबाट सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान

यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । अहिले खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भए पनि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यसको प्रयोग भइरहेको छ...

पुरा पढ्नुहोस
आफ्नै समस्याको समाधान खोज्दा उद्यमी बनेकी अन्जु

तिलोत्तमा नगरपालिका वडा नं १ ड्राईभरटोलकि अन्जु थापा क्षेत्रीले महिनावारी हुँदा बजारबाट किनेको डिस्पोजेवल सेनिटरी प्याड प्रयोग गर्थिन्। विभिन्न फ्लेवर सहित पाईने सेनिटरी प्याडको प्रयोगले योनी चिलाउने विमिरा आउने समस्या भईरहन्थ्यो। बैंककी जागिरे अन्जुलाई महिनावारी...

पुरा पढ्नुहोस
जजिरा र हिमालय एयरलाइन्सले रोके भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। मौसमको कारण देखाउँदै जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका हुन्। विमानस्थल कार्यालयका अनुसार गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले...

पुरा पढ्नुहोस
सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम डेढ महिना भित्र सुरु हुने

ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई गत साता बुझाएको छ । गत फागुनको अन्तिम साता विभाग र कम्पनीबीच सुरुङ निर्माण ठेक्का सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय बोलपत्रमा...

पुरा पढ्नुहोस
तिलोत्तमा सहकारीमा ऐन मिच्दै तीन कार्यकाल अध्यक्ष : कर्मचारीलाई जस्तै तलब

बुटवल । सहकारी संस्थाहरूमा सेयर सदस्यलाई नेतृत्वमा पुग्न नदिई सहकारीको मर्म र भावनाविपरीत ऐन, कानुनलाई नै मिचेर एउटै व्यक्ति लगातार तीनपटकसम्म नेतृत्वमा बस्ने परिपाटी मौलाउँदै गएको पाइएको छ । त्यति मात्र होइन सञ्चालक समितिका...

पुरा पढ्नुहोस
घुस बार्गेनिङ गरेका डिएसपी ठगबहादुर हिरासत बाहिरै

बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेरको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नियन्त्रणमा राखिएको छ। उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्नेमा नियन्त्रणमा...

पुरा पढ्नुहोस
डिएसपी केसीले सुन व्यापारी खिलेन्द्र जिसीको ३५ किलो सुन नियन्त्रणमा लिएर छोड्नका लागि मागेका थिए घूस

२०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर रुपन्देहीको सर्वोत्कृष्ट प्रहरी भन्दै पुरस्कृत भए। जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको पर्सिपल्ट भने कुँवरको विना कारण काज सरुवा भयो। कुँवरलाई प्रतिस्थापन गरेर...

पुरा पढ्नुहोस