खेल

रुपन्देही जिल्ला स्तरीय चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न

बुटवल । रुपन्देही जिल्लामा जिल्ला स्तरीय एकदिने र्‍यापिड चेस प्रतियोगिता सम्पन्न भएको छ। लुम्बिनी वर्ल्ड स्कुल र लुम्बिनी चेस एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयबाट ८८ जना खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिता...

पुरा पढ्नुहोस
दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार

बुटवल । रोटर्‍याक्ट क्लव अफ मणिग्रामको आयोजनमा बुटवलमा शनिबार हुने दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। क्लवले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी गराएको हो। बुटवल-१०को स्वर्णिम फुटसल...

पुरा पढ्नुहोस
प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने

बुटवल । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता पुसको १० गतेदेखि हुने भएको छ । प्रतियोगितामार्फत ब्याडमिन्टल खेल र खेलाडीको विकासमा योगदान दिदै आएको आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए

कालिका मानवज्ञान मावि बुटवल १० को  ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित  कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् ।   विभिन्न २१  वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो...

पुरा पढ्नुहोस
पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई

नेपाल औषधिगत विक्रि प्रबन्धक संगठन रुपन्देहीको आयोजनामा भएको पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसको टिमले जितेको छ । तिलोत्तमा १४ स्थित मधवलिया व्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा युनिर्भसल मेडिकल कलेज (युसिएमएस) को टिमले उपाधि हात...

पुरा पढ्नुहोस
बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर

बुटवल । नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता

बुटवल ।बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो । जिबिएसले...

पुरा पढ्नुहोस
मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने

  बुटवल । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फूटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्य सहित यहीँ मंसिर १४...

पुरा पढ्नुहोस
एनएसपिएल विजेता लुम्बिनी राईडर्सलाई भव्य स्वागत

नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) को विजेता टिम लुम्बिनी राईडर्सलाई बुधबार रुपन्देहीमा भव्य स्वागत तथा नगर परिक्रममा गराइएको छ । नेपालकै सबैभन्दा ठुलो धनराशिको टेनिस बल टी–१० क्रिकेट प्रतियोगिताको विजेता टिम लुम्बिनीका सह प्रायोजक समृद्धि...

पुरा पढ्नुहोस
५ वर्षको सामाजिक यात्राः नमस्ते नेपालसँग मेरो आत्मीय सम्बन्ध 

समाज परिवर्तनको सपना देख्नेहरूका लागि यात्राहरू सधैं सजिला हुँदैनन्। चुनौती, संघर्ष र निरन्तर प्रयत्नबीच समाजसेवाको बाटो हिँड्नु एउटा गहिरो प्रतिबद्धताको परिचायक हो। म विगत ५ वर्षदेखि ‘नमस्ते नेपाल सामाजिक संस्था’ मा आबद्ध छु, र...

पुरा पढ्नुहोस