खेल

२२ औं तिलोत्तमा गोल्डकपः घरेलु मैदानमा रुपन्देही ११ को लजास्पद हार

बुटवल । शनिबार देखि बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदुरपश्चिम ११ विजयी भएको छ । घरेलु टिम रुपन्देही ११ लाई ३–१ गोल अन्तरले हराउँदै सुदुरपश्चिम ११...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकप अपडेटः घरेलु टिम विरुद्ध सुदुरपश्चिम ११ दुई गोललेअग्रता 

बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा २२ औं संस्करणको तिलोत्तमा गोल्डकप अहिले जारी छ । उद्घाटन खेलमा अहिले रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा चलिरहेको छ । अहिले खेलको दोस्रो हाफ चलिरहेको छ ।...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपः पहिलो हाफमा घरेलु टिम रुपन्देही ११ एक गोलले पछि

बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा आज देखि २२ औं संस्करणको तिलोत्तमा गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा अहिले रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा चलिरहेको छ । पहिलो हाफ सकिदा घरेलु...

पुरा पढ्नुहोस
२२ औं संस्करणको तिलोत्तमा गोल्डकप आजदेखि, उद्घाटन खेल रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच हुने

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप बुटवलमा आजदेखि सुरु हुदैँछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टरमा हुन लागेको गोल्डकप २०७५ मा २१ औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत विभिन्न...

पुरा पढ्नुहोस
क्रिकेट खेलाडि कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने

राष्ट्रिय क्रिकेट टिमका व्याट्समेन कुशल भुर्तेललाई तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने भएको छ । विहिबार युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो । उनी...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ । ‘ब्याक लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९* रनको जित हासिल गरेको हो । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा...

पुरा पढ्नुहोस
२२ औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने

चैत्र ४ गतेदेखि सुरु हुने बाईसौं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।...

पुरा पढ्नुहोस
बुटवलमा पहिलो पटक ‘गल्स अन ह्वील्स’ प्रतियोगीता

बुटवल  । राउन्ड टेवल नेपालको आयोजनामा पहिलो पटक महिलाहरुको लागि ‘गल्स अन ह्वीलस’ प्रतियोगीता आयोजना हुने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा यहि चौत ४ गते आयोजना हुने प्रतियोगीतमा ६० वटा स्कुटरमा १२०...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपको २२ औं संस्करण चैत ४ गते देखि बुटवलमा हुँदै, गोल्डकपको विजेताले ११ लाख पाउने

बुटवल । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २२ औं संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । २०७५ मा २१ औं संस्करणको प्रतियोगिता पछि कोरोना महामारी लगायत कारणले २२ औं संस्करण हुन...

पुरा पढ्नुहोस
रोहिणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्सलाई

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ...

पुरा पढ्नुहोस