अर्थ
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१र८०...
पुरा पढ्नुहोसलुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । उनले कूल विनियोजनमध्ये...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१\०८२ को बजेट आज ल्याउँदैछ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले ३५ देखी ४० अर्बको विचमा...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाले सूचना प्रशारणसंगै राष्ट्रियता र खेलाडीको सम्मानमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ । सरकारले विभिन्न सहरहरुमा आईटी पार्क बनाउने चर्चा चलिरहंदा तिलोत्तमा नगरपालिकाले भने नगरको प्रशासनिक भवन परिसरमा सूचना...
पुरा पढ्नुहोसराजश्व सम्बन्धि अस्थिर नीतिले आफूहरु मारमा परेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले राजश्वलाई मात्रै ध्यान दिँदा त्यसको मारमा उद्योगी व्यवसायी परेको उनीहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा आर्थिक...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा इलेक्ट्रिक स्कुटरको बिक्री शुभारम्भ गरिएको छ । बुटवलको क्रस फायर प्रालिले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री आरम्भ गरिएको हो । सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको बेरुजु अघिल्लो लेखा परीक्षणभन्दा ३१ प्रतिशत बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार बुझाएको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशको हालसम्मको बेरुजु ४ अर्ब...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे चनौटा सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो । चिनियाँ...
पुरा पढ्नुहोसयी हुन् सरकारको बजेटमा परेका रुपन्देहीका प्राथमिकता न्यू बुटवल–गोरखपुर४०० सय के.भी.अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिनेछ। न्यू बुटवल–लमही ४ सय के.भी. प्रशारण लाइनको निर्माण कार्य शुरू गरिनेछ। बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी...
पुरा पढ्नुहोसअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। यो हालसम्मकै ठूलो आकारको बजेट...
पुरा पढ्नुहोस









