अर्थ

रित्तियो लुम्बिनी सरकारको सञ्चित खाता, भुक्तानी रोक्का

लुम्बिनी प्रदेश सरकारको सञ्चित कोषमा रकम सकिएको छ । रकम सकिएपछि लुम्बिनी सरकारले मध्य असारबाटै भुक्तानी रोकेको छ । प्रदेशस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार राति १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्का...

पुरा पढ्नुहोस
नवलपरासी रामग्रामका व्यापारी सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व चुहावटमा मुद्धा दायर

राजस्व अनुसन्धान कार्बुयालय बुटवले करिव ७ कराेड विगाे माग दावी गरी बुधबार उच्च अदालत तुल्सिपुर बुटवल इजलसमा राजस्व चुहावट मुद्दा दायर गरेको छ । नवज्योती ट्रेडर्स नवलपरासीका सञ्चालक सौरभ यादव सहित ४ जना विरुद्ध राजस्व...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेटमा मुख्यमन्त्री–मन्त्रीकै असन्तुष्टि

आगामी आर्थिक वर्षको बजेटमा मनपरी गरेको भन्दै लुम्बिनी सरकारका मुख्यमन्त्री–मन्त्री नै असन्तुष्ट बनेका छन् । मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीसहित अधिकांश मन्त्री र सांसदले नै विरोध गरेपछि आइतबारदेखि हुने भनिएको बजेटमाथिको छलफल अनिश्चित बनेको छ...

पुरा पढ्नुहोस
तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख

आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ३६ करोड १३ लाखको बजेट

शिक्षा, सवास्थ्य, पर्यटन, पूर्वाधार विकास लगायतका विषयलाई प्राथमिकतामा राख्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो...

पुरा पढ्नुहोस
बजेट पुनः लेखन नभएसम्म सदन चल्दैन्ः माओवादी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारले ल्याएकाे बजेट लक्ष्यविहिन र जनभावना विपरीत भएको भन्दै पुनः लेखन नभएसम्म प्रदेशसभा चल्न नदिने बताएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले बजेट...

पुरा पढ्नुहोस
बुटवलको नीति तथा कार्यक्रम : जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा विशेष जोड

बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीप तथा रोजगारमा...

पुरा पढ्नुहोस
तिलोत्तमाको नीति तथा कार्यक्रम : युवा विशेष प्राथमिकतामा

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा...

पुरा पढ्नुहोस
रूपन्देहीको शुद्धोधन ४ मैनहियामा २ अर्बमा खुल्यो फ्रेन्चफ्राई उद्योग ‘हिमालयन क्रिस्प’

नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। फर्स्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यो उद्योग स्थापना गरी भारतीय बजारमा निर्यातमा निर्यात थालेको छ। उद्योगका सञ्चालक तथा...

पुरा पढ्नुहोस
गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई...

पुरा पढ्नुहोस