अर्थ

साहित्याचार्य बुद्धिप्रसाद शर्मा पाण्डेय, जसले बेच्छन् बार्षिक १० करोडको जनै

बुटवल । जनै र रक्षावन्धन वैदिक एवं शास्त्रीय विधि अनुसार बनाइएको पवित्र र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय धर्म, संस्कृति र संस्कारलाई नै खलल पुर्‍याउने गरी नक्कली जनै र रक्षाबन्धनको...

पुरा पढ्नुहोस
तिलोत्तमाका सहकारीपीडितले अध्यक्ष र सचिवकी श्रीमतीलाई बनाए बन्धक, रकम नतिर्न अध्यक्षको इमोसनल ब्ल्याकमेलिङ

रुपन्देहीको तिलोत्तमा– ३, डिङ्गरनगरस्थित दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा सर्वसाधारणको करोडौँ रुपैयाँ अपचलन गरी एक महिनादेखि फरार छन् । संस्थाका अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताहरू बचत फिर्ताको माग...

पुरा पढ्नुहोस
सहकारीको करोडौं रकम अपचलन गरेर अध्यक्ष-सचिव फरार भएपछि बाँकी संचालकलाई थुने बचतकर्ताले

रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै संचालकहरुलाई कार्यालयमा छलफलका लागि बोलाएर थुनेर राखेका छन् । कार्यालयमा थुनिनेमा फरार रहेका अध्यक्ष र सचिवका...

पुरा पढ्नुहोस
सहकारीको पैसा अपचलन गरेर फरार बुटवलका कांग्रेस नेता तिवारी दिदीको घरमा लुकेको शंका लागेपछि…

करोडौं रुपैयाँ अपचलन गरेर फरार भएका रुपन्देहीको तिलोत्तमा स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा कांग्रेस नेता घनश्याम तिवारी लुकेको आशंकामा सेयरधनीहरूले एक घरमा रातभर धर्ना दिएका छन्। अध्यक्ष तिवारी आफ्नी दिदी ड्राइभर टोल स्थित...

पुरा पढ्नुहोस
भैरहवा भन्सारबाट २० अर्ब ९२ करोडको निर्यात

गत आर्थिक वर्ष २०८१/०८२ मा रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट २० अर्ब ९२ करोड बराबरको निर्यात भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा बेलहिया नाका हुँदै १३ अर्ब ६८ करोडको भएको थियो । भैरहवा भन्सार कार्यालयका...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्तको  मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन

  काठमाडाैँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा गत असार २८ गते बुटवलमा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ। सभा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। सभामा...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया पूर्णरूपमा वैधानिक र पारदर्शी भएको सोमबार संस्थाले विज्ञप्ती जारी गरि दाबी गरेको छ । मिति २०७८ असार २८ गते दशौं वार्षिक साधारण सभा संस्थाका सञ्चालक...

पुरा पढ्नुहोस
डिंगरनगर सहकारी रकम अपचलन आरोपी व्यवस्थापक पराजुलीले गरे आत्मसमर्पण

रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरुको करोडौँ रकम अपचलन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ । करोडौँ रकम अपचलनको घटना सार्वजनिकपछि...

पुरा पढ्नुहोस
बुटवलको अत्याधुनिक बधशाला अलपत्र, २२ करोड बढी लगानी खेर जाने डर

लुम्बिनी । बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौं लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ । बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालन जिम्मा पाएको मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबीच पशु...

पुरा पढ्नुहोस
सहकारीका ब्यवस्थापकले नक्कली डिभोर्स गरेर हिनामिना गरेको रकम लुकाउन लागेको बचतकर्ताको आरोप

बुटवल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेका श्री डिङ्गरनगर दुरगामी सहकारीका व्यवस्थापक वसन्त पराजुलीले श्रीमती संग नक्कली सम्बन्ध बिच्छेद गर्न लागेको भन्दै बचतकर्ताहरू आक्रोशित बनेका छन्। पछिल्लो साता तिलोत्तमा नगरपालिका वडा नं ३...

पुरा पढ्नुहोस