समाज / स्थानीय

इन्द्रेणी सहकारीलाई उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार प्रदान

  बुटवल। बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी महासंघबाट प्राप्त गरेको उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार २०८१ को खुशीयालीमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा इन्द्रेणी बहुउद्देश्यीय...

पुरा पढ्नुहोस
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न

बुटवल । समृद्धि हेयर ड्रेसिङ बुटवलको आयोजनामा एकदिने ‘अम्यया ब्रान्ड’को नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार बुटवलमा सम्पन्न भएको छ। रसायनरहित (भेगन) कपाल उपचार तथा सुरक्षा प्रविधिबारे जानकारी गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशसहित विभिन्न जिल्लाबाट १५०...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा विवेकले गरे शैक्षिक एवं खेलकूद सामग्री वितरण

युवाहरुको सामाजिक एवम् स्वयमसेवी संस्था नमस्ते नेपालको प्रदेश समिति सदस्य विवेक खत्रीले जन्मदिनको पावन अवसरमा संस्थाले शैक्षिक एवम् खेलकूद सामग्री वितरण गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ मा रहेको कोटहीमाई मिसुजु आधारभूत...

पुरा पढ्नुहोस
बुटवल कालिकानगरमा एस-डि-ए चर्च नेपालको नयाँ चर्चको उद्घाटन

लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा  एस-डि-ए चर्च नेपालको नयाँ शाखा चर्चको औपचारिक उद्घाटन सम्पन्न भएकाे छ। उद्घाटन समारोहमा एस-डि-ए चर्च लुम्बिनी प्रदेशका अध्यक्ष खेम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख आतिथ्यका रूपमा एस-डि-ए चर्च...

पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले माध्यमिक शिक्षा परीक्षा एसर्ईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । अक्सफोर्डबाट एसईईको परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारीमा रहेका डेढ सय...

पुरा पढ्नुहोस
न्यू होराइजन मावि द्वारा एसईईमा ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरीएको छ । सोमबार विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्मान...

पुरा पढ्नुहोस
एभरेस्टमा एसईई उत्तीर्ण बधाई तथा शुभकामना कार्यक्रम

बुटवल। एभरेस्ट ई.बो. मावि बुटवल सुख्खानगरले माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले आइतवार विद्यालयमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई सम्मान, बधाई...

पुरा पढ्नुहोस
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण

बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण तथा सरसफाई गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै...

पुरा पढ्नुहोस
रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइयाे

बुटवल, असार १३ । रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइएको छ । श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । संयुक्त राष्ट्रसंघ...

पुरा पढ्नुहोस
‘विकासमा मिडियाको भूमिका अहम’

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका...

पुरा पढ्नुहोस