समाचार

तिलोत्तमाका महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शुरु

  तिलोत्तमा । रुन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर-६ स्थित आनन्दबन स्वास्थ्य चौकीमा नि:शुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ शुरु गरेको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका...

पुरा पढ्नुहोस
जेठ ३ गते देखि नयाँगाउँमा प्रथम साँस्कृतिक रमाइलो मेला

बुटवल । बुटवल–१२ नयाँगाउँमा बिहीबारदेखि प्रथम साँस्कृतिक रमाइलो मेला–२०८१ सुरु हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले मेला आयोजना गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष गोविन्द भुसालले मेलाको सम्पूर्ण...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय विर बहादुर गुरूङको रहेको प्रहरीले जनाएको छ । मंगलबार देवदह १ स्थित विर्तास्थित माँ...

पुरा पढ्नुहोस
दाङको बबई नदिमा डुबेर दाजुभाइको मृत्यु

दाङको बबई नदिमा डुबेर दाजुभाईको मृत्यु भएको छ। बबई गाउँपालिका-७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरूङ मार्ग दुबै तर्फ ८४.१ मिटर छिचोलियो

सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति कार्य ११.४ प्रतिशत सकिएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल– तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै सुरु बिन्दुमा (दक्षिण तर्फ ४८.३ मिटर र उत्तर तर्फ अन्तिम बिन्दु ड्याम साईड तिरबाट...

पुरा पढ्नुहोस
एक्यान रुपन्देहीको अध्यक्षमा सिए कमल ज्ञवाली सर्वसम्मत

बुटवल । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) रुपन्देहीको अध्यक्ष पदमा सिए कमल ज्ञवाली चयन भएका छन् । संघको बुटवलमा सम्पन्न अधिवेशनबाट रुपन्देही जिल्लाको कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४ औं नर्सिङ दिवस

बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक...

पुरा पढ्नुहोस
रिब्दीकोट र तिनाउमा युवा लक्षित नवप्रवर्तन कार्यक्रम लागु हुने

सुनिल कार्की पाल्पा । पाल्पाको रिब्दीकोट र तिनाउ गाउँपालिका सहित लुम्बिनी प्रदेशका ११ पालिकामा नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिने भएको छ । नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले पाल्पाका दुई पालिकालाई पनि...

पुरा पढ्नुहोस
उच्च अदालत बार एशोसियशन बुटवलको अध्यक्षमा मरासिनी विजयी

उच्च अदातल बार एशोसियशन बुटवलको अध्यक्षमा गोविन्द्रप्रसाद मरासिनी विजयी भएका छन । बुटवलमा सम्पन्न २० औं अधिवेशनबाट दोब्बर भन्दा पनि बढी मत अन्तरले अध्यक्ष पदमा मरासिनी निर्वाचित भएका हुन । अध्यक्ष पदमा दुई जना विच प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
बुटवलमा नाली थुनिएर दर्जनौं घर तथा उद्योग डुबानमा

शनिबार रातीदेखि परेको ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् । डुबानका कारण...

पुरा पढ्नुहोस