समाचार

रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल पाल्पामा

राष्ट्रपति रामचन्द्र पौडेल रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न पाल्पा आइपुगेका छन् । उनलाई मंगलबार बिहान पाल्पामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे। पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार आएका राष्ट्रपति पौडेललाई...

पुरा पढ्नुहोस
पाल्पाको ऐतिहाँसिक रथ जात्रा आज, पर्यटन सर्किट बनाउने मुख्यमन्त्रीको संकल्प

पाल्पा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहाँसिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन योजना बनाएको बताएका छन् । प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ...

पुरा पढ्नुहोस
डेल्टा मार्टमा नेपाली जुत्ता घर पुनः संचालन (फोटो फिचर)

बुटवल । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । स्वदेशी...

पुरा पढ्नुहोस
श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर समृद्ध र आत्मनिर्भर...

पुरा पढ्नुहोस
‘सर्जमिनमा संलग्न कागजातमा तत्काल कुनै शंका गर्ने आधार नदेखिएपछि हस्ताक्षर गरेको हुँ’

बुटवल । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले निसन्तान दम्पतीको छोरी बनेर अंश हत्याउन लागि परेको आरोप लागेका मालती मल्लाहिन र रिखीदेवी अग्रवाल विषयमा आफुले अहिले जानाकारी पाएको बताएका छन् । विभिन्न सञ्चार माध्यममा निःसन्तान...

पुरा पढ्नुहोस
बुटवलका फुड्वेयर व्यवसायी द्वारा डेल्टा मार्टमा हुन लागेको जुत्ता मेलामा तोडफोड

बुटवल । आज देखि बुटवलको डेल्टा मार्ट परिसरमा लाग्न लागेको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड भएको छ । आफुहरुलाई बुटवलको फुड्वेयर व्यवसायी बताउँने युवाहरुको समुहले परिसरमा पुगेर मेला स्थल तोडफोड गर्नुका साथै केही कर्मचारी...

पुरा पढ्नुहोस
चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पुनः पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि टङ्क प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष (जिल्ला...

पुरा पढ्नुहोस
देवदहमा फोहोर बर्गीकरण अभियान सुरु

बुटवल । देवदह नगरपालिका–५, वडा कार्यालयले फोहोर बर्गीकरण अभियान शुरु गरेको छ । डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्नको लागि कुहिने र नकुहिने फोहोरलाई बर्गीकरण गर्ने अभियान शुरु गरेको हो । वडा भित्रको प्रत्येक टोलमा फोहोर बर्गीकरण...

पुरा पढ्नुहोस
अवरुद्ध बुटवल-पाल्पा सडक ४ घण्टापछि एकतर्फी खुल्यो

पहिरोले दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(पाल्पा सडक ४ घण्टापछि एकतर्फी सुचारु भएको छ । पाल्पाको तिनाउ–३ स्थित हेडबक्स र सिद्धबाबा मन्दीको बीचमा दिउँसो करिब पौने ४ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध...

पुरा पढ्नुहोस
रुपन्देहीका पत्रकार श्रेष्ठसहित ६ जना श्रष्टालाई प्रतिष्ठानद्वारा सम्मान

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १६ औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना स्रष्टालाई सम्मान गरेको छ । सो...

पुरा पढ्नुहोस