समाचार
तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खाना महोत्सव तथा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कक्षा ६- ९ सम्मका विद्यार्थी सहभागी महोत्सव भव्यताका साथ सम्पन्न भयो जसमा कक्षा ६ ट्रष्टका विद्यार्थी प्रतिनिधि नितेश खड्का र सेलिसा राना...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ स्कुलले ‘इडन खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक उपलब्धि, सिर्जनशीलता तथा व्यावहारिक सीपलाई उजागर गर्ने उद्देश्यसहित...
पुरा पढ्नुहोसतिनाउ खेल सप्ताह २०८२ अन्तर्गत आज दोस्रो दिन खेल इन्चार्ज सुन्दर बेलबासे जीवन आचार्यको नेतृत्वमा विभिन्न खेल सम्पन्न भएका छन् । सिनियर सर्टपुट अन्तर्गत निरज थापा प्रथम, दिवस राशि द्वितीय र प्रिन्स लामिछाने तृतीय भएका...
पुरा पढ्नुहोसराष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले लुम्बिनी प्रदेशका लागि उज्ज्वलप्रसाद कसजूलाई प्रदेश संयोजक नियुक्त गरेको छ । एनबीआईको वार्षिक साधारण सभाबाट भएको निर्णयअनुसार कसजूलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । एनबीआईका अध्यक्ष कुवेरमणी जोशीले कसजूलाई लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोसदेशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन...
पुरा पढ्नुहोसबुटवल १२ नयाँगाउमा रहेको नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनाएको छ। वार्षिकोत्सबको अवसरमा भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माणहुन लागेको १२ कोठे भवनको शिलान्यास तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बनेको सभाहल तथा दुई कक्षाकोठा...
पुरा पढ्नुहोसबुटवल । तन्त्र र ज्योतिषसम्बन्धी सम्पूर्ण ज्ञान तथा वैज्ञानिक, शास्त्रीय र व्यवहारिक जानकारी प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीमा तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी सञ्चालन हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको...
पुरा पढ्नुहोसबुटवल । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगरको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसबुटवल । प्रेम, संगीत र प्रत्यक्ष सांगीतिक प्रस्तुतीको भव्य उत्सवका रूपमा ‘रम्मिता को पिरती’ म्युजिकल इभेन्ट टुर बुटवलमा आयोजना हुने भएको छ । माघ १ गते बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिआइसीसीमा कार्यक्रम हुने...
पुरा पढ्नुहोसप्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ। प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जुलोजि शनिबारदेखि सुरु भएको हो। सम्मेलन अन्तर्गत शनिबार सोसाइटिको साधारण सभा भएको छ।...
पुरा पढ्नुहोस









