समाचार

बुटवलमा ओशो मेडिटेशन कार्याशाला हुँदै

बुटवल । व्यस्त दैनिकी हुनेहरुका लागि बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको छ । आशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको हो । व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
सालिनता र इमानदारिता : लिला गिरीको विशेषता

बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज, लुम्बिनी प्रदेश सरकारका संस्थापकमन्त्री लिला गिरी राजनीतिज्ञहरु मध्येमा सालिन र अनुशासित मानिनुहुन्छ । अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारीता उहाँको अर्को परिचय हो । हरदम निष्ठावान,...

पुरा पढ्नुहोस
रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

रुपन्देहीमा १८ र १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका...

पुरा पढ्नुहोस
निर्वाचन आउन अब १७ दिन बाँकी, आजदेखि प्रचारप्रसार गर्न पाइने

मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभाको निर्वाचनका लागि आज (बिहीवार)देखि निर्वाचन प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न सकिने जनाएको हो । निर्वाचनका लागि अब १७ दिन...

पुरा पढ्नुहोस
आम्दा अस्पताल विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्था बन्ने

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको...

पुरा पढ्नुहोस
ज्योति नगर पहिरोको सहि व्यवस्थापन गर्छौं – पूर्वमन्त्री श्रेष्ठ

  बुटवल । गतवर्षको वर्षातमा पहिरोका कारण राष्ट्रिय रुपमा चर्चित बुटवल ३ को ज्योति नगरबासीहरु संग लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले पहिरो व्यवस्थापनबारे नेकपा एमालेले हिजो गरेका...

पुरा पढ्नुहोस
असन्तुुष्ट हुँदैमा निर्वाचन बिथोल्न पाईदैन – गृहमन्त्री खांण

बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उनले असन्तुष्ट्रि जाहेर गर्ने...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको वटम लाईन देउवा प्रधानमन्त्री – डा महत

बुटवल ।  नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवालाई नै  प्रधानमन्त्री बन्ने बताएका छन् । उनले  निर्वाचन पछि  सवै भन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर...

पुरा पढ्नुहोस
विद्यार्थी भन्छन्,–‘विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्छ’

भैरहवा । विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूर्ण रहेकोले अधुरा कामलाई पूर्णता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ...

पुरा पढ्नुहोस
बुटवलले विकासको क्षेत्रमा असाधारण फड्को मार्दैछ – नेता पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना...

पुरा पढ्नुहोस