समाचार
बुटवल । बुटवलको अभियान पथमा नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु भएको छ । अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माणको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे। शिलान्यास पछि बोल्दै...
पुरा पढ्नुहोसएक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्ने भएको छ । जजिराले कुवेतका लागि सातामा ३ दिन उडान थाल्ने घोषणा गरेको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन...
पुरा पढ्नुहोसचलचित्र पत्रकार संघ नेपालको काठमाडौँमा सम्पन्न २३ औ साधारण सभा तथा नवौ अधिबेशनले समिर बलामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको कार्यक्रमतर्फको उपाध्यक्षमा कुबेर गिरी,संगठनतर्फको उपाध्यक्षमा विजय आवाज सुवेदी,उपाध्यक्ष महिलातर्फ सुरक्षा...
पुरा पढ्नुहोसरुपन्देही प्रहरीले साढे १४ लाख रुपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाल ल्याइएको १४ लाख ५७ हजार ९९० रुपियाँ बराबरको अपैध सामान प्रहरीले बरामद गरी भन्सार पठाएको हो । जिल्ला प्रहरी...
पुरा पढ्नुहोसबुटवल । सिद्धबाबा क्षेत्रमा निर्माण गर्न लागिएको सुरुङ मार्गको कारण तिनाउ गाउंपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर अनेत्र स्थान्तरण गर्नुपर्ने भएको छ । विगत लामो समय देखि मन्दिर स्थानान्तरणको कुरा चलेपनि यसको गुरुयोजना...
पुरा पढ्नुहोस‘मन मिलेपछि कस्सो के लाग्छ र’ भने जस्तै अर्घाखाँचीमा त्यस्तै भएको छ । जिल्लामा ८४ वर्षका पुरुष र ६४ वर्षकी महिलाबीच विवाह भएको छ । सुन्दा विश्वास नलाग्न सक्छ, तर अर्घाखाँचीकी एक ६४ वर्षीय...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले कपिलबस्तुमा रहेका बुद्ध स्थलको निरीक्षण गरेका छन् । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई ९ढुण्डिराज०र सदस्य सचिव सानुराजा शाक्यले प्राचिन तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा र सगरहवाको निरीक्षण गरेका हुन...
पुरा पढ्नुहोसओझेलमा रहेका पयर्पटकीय थलो पहिल्याउन वि विल राईज फाउण्डेसनले पर्यटन प्रवद्र्धक (ट्राभल भल्गर) हरु सँग अन्तरक्रिया गर्ने भएको छ । पछिल्लोसमय देशका विभिन्न कुना कन्दरा भ्रमण गरी ट्राभल भल्ग बनाउने आन्तरिक पर्यटकहरुको संख्या बढिरहेको...
पुरा पढ्नुहोसबुटवल । ईलाका प्रहरी कार्यालय बुटवलमा रहेका थुनुवाहरुको पहिचान भेष्टबाट गरिने भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा थुनामा रहेका थुनुवाहरुलाई जिल्ला अदालत लैजादा ल्याउदा पहिचान एंव सहजताका लागि भेष्ट लगाईदिने र त्यहिबाट...
पुरा पढ्नुहोसरुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो...
पुरा पढ्नुहोस








