समाचार
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले ९५ प्रतिशत योजनाको सम्झौता गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित गरेका योजना मध्ये ९५ प्र्रतिशत योजनाको सम्झौता गरी कामको शुरुवात गरिसकेको जनाएको छ । सम्झौता भएका १७८ योजना मध्ये ६०...
पुरा पढ्नुहोसबुटवल । एकवर्ष सम्म नखोलिएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र लुम्बिनीको गुनासो पेटिकामा गुनासोका खात भेटिएका छन् । यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सबैभन्दा बढि चाप हुने कार्यालय अन्तर्गत पर्दछ । यति धेरै सेवाग्राहीको...
पुरा पढ्नुहोसलुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ । बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटि वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज...
पुरा पढ्नुहोसबुटवल । क्षत्री समाज नेपालको दोश्रो केन्द्रीय परिषदको भेला बुटवलमा हुने भएको छ । यही चैत्र ४ र ५ गते बुटवलमा दोश्रो केन्द्रीय परिषदको भेलाको आयोजना गरिएको क्षत्री समाज नेपालले आज पत्रकार सम्मेलनको आयोजना गरी...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियानको १०० औं शृङ्खलाको अवसरमा वातावरणको क्षेत्रमा बुधबार थप पाँच घोषणा गरेको छ । हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलामा पुगेको...
पुरा पढ्नुहोसजननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला विश्व शान्ती तपोबन भूमी लुम्बिनीमा हुने भएको छ । उक्त भेला आगमी चैत्र २३ गते हुने भएको र सोको तयारी समेत थालिएको एकेडेमीले जनाएको...
पुरा पढ्नुहोसपाल्पामा ग्याँस सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ग्याँस सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छन् । घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकामा सरसफाई शृंखलाको १०० औं शृंखला मूल समारोह चलिरहेको छ । मूल समारोहको उदघाटन पुर्व अर्थमन्त्री, एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले उदघाटन गरेका छ । समारोहमा नगरबासीहरुको...
पुरा पढ्नुहोसदक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदलयात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन । कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन । कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरुलाई रुपन्देही...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका सरसफाई र हरियाली प्रबद्र्धनमा देशकै उत्कृष्ट नगरपालिका हो । २०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नयाँ नगरपालिका हो । सरसफाईबाट यो नगरपालिकाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान...
पुरा पढ्नुहोस








