समाचार
नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीको पद स्थापन गरिएको छ । विहिबार एक कार्यक्रमका बीच शाखाका अध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित अध्यक्ष खड्ग प्रसाद बस्नेतलाई पद हस्तान्तरण गरे । यसैगरी महासचिव...
पुरा पढ्नुहोसबुटवल– पूर्व प्रधानमन्त्री केपी शर्माओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिश्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने...
पुरा पढ्नुहोसबुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि बाबुराम गौतमको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको छ । शनिबार चैत्र २५ र २६ गते हुने संघको २२ औं साधारण...
पुरा पढ्नुहोसलुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा...
पुरा पढ्नुहोसदायित्वको आयोजानमा तिलोत्तमा नगरपालिकामा जारी ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम’ अन्र्तगत तेस्रो संस्करणको नयाँ उद्यमी छानिने भएका छन् । तिलोत्तमा नगरापलिका भित्र उद्यमी गर्दै आएका साना र मझौला प्रकृतिका उद्यमीहरुको विचमा प्रतिष्पर्धात्मकरुपमा १...
पुरा पढ्नुहोसलुम्बिनीमा दानवपात संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषविच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डे विच...
पुरा पढ्नुहोसकपिलवस्तु — न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन्...
पुरा पढ्नुहोसविश्व हिन्दु महासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम तय गरिएको छ । देशभरबाट १५ सय बढि प्रतिनीधी पर्यवक्षकहरु रुपन्देहीमा आएका छन् । महासभा...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ...
पुरा पढ्नुहोस









