समाचार
स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनामध्ये ७ जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको...
पुरा पढ्नुहोसप्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेको कार दुर्घटनामा परको छ । लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत ३ महिने ३९० घण्टा (६५ कार्य दिन) फेशन डिजाइनर तालिमको समापन भयो । तालिम व्यवस्थापक दुई फरक–फरक संस्था भएपनि बजेट तिलोत्तमा नगरपालिकाको थियो । त्यसैले...
पुरा पढ्नुहोसविश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत...
पुरा पढ्नुहोसबुटवलको देविनगरमा गाँजा खेती हुने गरेको पाइएको छ । उपमहानगरपालिका भित्र गाँजा खेती भइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बुटवलको टोली गाँजा खेती भइरहेको बुटवल ११ देबीनगर पुगेको थियो । त्यहाँ पुगेको वडा प्रहरी...
पुरा पढ्नुहोसबुटवल। ढुवानी व्यवसायी समिति, रुपन्देहीले आ.व. २०८०÷८१ को वजेटमार्फत ढुवानी सेवामा मूल्य अभिबृद्धि कर(भ्याट) लगाउने घोषणा गरेपछि त्यसको विरोध गर्दै ढुवानी व्यवसायमा भ्याट हटाउन नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागलाई आग्रह गरेको छ...
पुरा पढ्नुहोसअज्ञात ब्यक्तिको कुटपिटबाट बुटवल देविनगरमा एक जनाको ज्यान गएको छ । नाम नखुलेको एकजना ब्यक्तिको आज बिहान कुटपिटबाट मृत्यु भएको हो । आज अपरामन्ह मृत अवस्थामा शव फेला परेको ती व्यक्तिको स्थानीय २ जनाको...
पुरा पढ्नुहोसपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा विगत ६५ वर्षदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त भएका छन् । गत जेठ १८ गतेदेखि लानुहुने हेफर इन्टरनेशनलले डा....
पुरा पढ्नुहोसप्रचण्ड गर्मीको प्रतिकूल मौसममा पनि लुम्बिनी केबलकार चढ्नेहरुको संख्या निरन्तर बढ्दो छ । शनिबार मात्रै करिब चार हजार जना केबलकार चढेका आयोजना प्रमुख गोकुल साउदले बताए । केबलकारको टप स्टेसन बसन्तपुरमा बुटवल भन्दा ५–७...
पुरा पढ्नुहोसग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बुटवलको लुम्बिनी केबलकार चढ्दा टिकटमा १० प्रतिशत क्यासब्याक (छुट) पाउने भएका छन् । बैंकले लुम्बिनी केबल कारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत ग्लोबल आइएमई...
पुरा पढ्नुहोस








