समाचार
लुम्बिनी प्रदेशले बजेट विनियोजन गरेको छ। राहत तथा उद्धार गर्न पिडितसंग प्रदेश सरकार नाराका साथ बजेट विनियोजन गरेको हो। वन्यजन्तुबाट हुने क्षतिको बीमा नमुनाको रुपमा गर्न बर्दीयाको मधुवन १ र ३ बाट शुरुवात गर्न...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कुंवरले आफैसँग बसेका १८ वर्षीय सुमन कंवरको मँगलबार हत्या गरेको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशले जिल्ला अनुसार कृषी उत्पादन र पशुपालनलाई प्रवद्र्धन गर्ने भएको छ। रुकुम रोल्पामा स्याउ खेती प्रवद्र्धन गर्ने भएको छ भने गुल्मी अर्घखाँचीमा सुन्तला प्रवद्र्धन गर्ने भएको हो। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा स्रोत सहमतिको ९ महिनाभित्र ठेक्का नलागे बजेट कटौती हुने भएको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले स्रोत सहमतिको ३ वर्षभित्र निर्माण गर्न सक्नुपर्ने भएको हो। प्रदेशले नयाँ गाडी खरिन...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलोपटक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोहीअनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने...
पुरा पढ्नुहोसएमाले निकट राष्ट्रिय युवा संघ रुपन्देहीले विधुत अनियमित हुदा सर्वसाधरणा मारमा परेकाे भन्दै विधुत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । युवा संघ रुपन्देहीका ईन्चार्ज एवं जनप्रतिनिधि नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेत...
पुरा पढ्नुहोसबुटवल । उपभोत्ता हित संरक्षण मञ्च बुटवलले अनियमित भइरहेको विद्युत्त आपुर्तिलाई सहज बनाउन माग गरेको छ । अत्याधिक गर्मीको समयमा विद्युत्ति कटौती हुँदा उपभोत्ता त्यसबाट सवैभन्दा बढि मारमा परेको भन्दै मञ्चले विद्युत्ति कार्यालयमा पुगेर नियमित...
पुरा पढ्नुहोसलुम्बिनी सरकारले भूम्या पर्वको अवशरमा दुई जिल्लाहरुमा सार्वजनिक बिदा दिने भएको छ । दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै दाङको बिदा कटौती गरिएको छ ।आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको तर्फबाट बिहीबार सचिव लालबाबु कवारीले...
पुरा पढ्नुहोसआन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा, रुकुम र दाङमा सार्वजनिक विदा दिएको हो। ‘प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णय अनुसार भुम्या पर्वको अवसरमा यहि २०८०...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले भोलि (शुक्रबार) नयाँ बजेट ल्याउँदै छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले बजेट ल्याउन लागेको हो । असार १ गते (भोलि) दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११...
पुरा पढ्नुहोस









