समाचार
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा आम्दा अस्पताल बुटबलमा फलफुल बितरण तथा नेपाल अपांग आश्रम देवीनगरमा खाना खुवाएको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमा साप्ताहिक रुपमा बिभिन्न खालका कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गुल्मीको मालिका गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक मालिका गाउँपालिका वडा नं. ३ ह्वाङदीका लिल बहादुर बुढालाई रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति...
पुरा पढ्नुहोसबुटवलका ट्यांकर संचालक चोपनाायण श्रेष्ठको ट्यांकर र चालक नेपाल आयल निगमको कारवाहीमा परेको छ । बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको चालक पेट्रोल ल्याएर तस्करी गरेर ल्याएको भन्दै वैशाख ८ गते पक्राउ...
पुरा पढ्नुहोसनिजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सीके प्रालि निर्माण भइरहेको छ । होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान खोलामा माछा मार्न गएका एक पुरुष वेपत्ता भएका छन् । दोभान खोलामा माछा मार्न गएका ३२ वर्षीय भुपाल सुनारी वेपत्ता भएका हुन । वेपत्ता सुनारीसँगै २२ वर्षीय रुद्र खत्री,...
पुरा पढ्नुहोसबुटवल । गायिका देवीका बन्दनाको आफ्नो जीवन भोगाईको पुस्तक ‘जीत्नेको हाँसो’ को बुटवलमा परिचर्चा गरिएको छ । शनिवार बुटवलमा आयोजीत कार्यक्रममा बोल्दै पुर्वक्यान्सर संक्रमित समेत रहेकी बन्दनाले आफुले क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल...
पुरा पढ्नुहोसबुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे,...
पुरा पढ्नुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ । कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने...
पुरा पढ्नुहोसबुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिरा एयरलाइन्सले रोकेको उडान मे १५ गते देखि गर्ने भएको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता...
पुरा पढ्नुहोसदेउखुरीमा रोक्का जग्गा फुकुवाको माग राख्दै थालिएको आन्दोलन स्थगित भएको छ। लुम्बिनी प्रदेश सरकारले जग्गा फुकुवाको विषयमा समिति बनाएपछि आन्दोलनरत पक्ष र समितिबीचमा बिहीबार भएको छलफलमा एक महिनाभित्र जग्गा फुकुवा सम्बन्धि प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेश...
पुरा पढ्नुहोस