समाचार
बुटवल । प्रतिकुल मौसमका कारण गुल्मीको रेसुंगा विमानस्थलमा आज पनि उडान हुन सकेन् । यात्रुको चापका कारण बुधबार र शुक्रबार उडान गर्ने भनिएको भएपनि पछिल्लो दुई हप्ता प्रतिकुल मौसमका कारण बुधबारको उडान हुन सकेको...
पुरा पढ्नुहोसबुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा जडान गरिएका ट्राफिक लाइट बल्न छाडेका छन् । नगरपालिकाले २० लाख रुपैयंँ बजेट छुट्टायर जडान गरेको ट्राफिक लाइट पछिल्लो एक महिना यता बल्न छाडेका हुन् । ...
पुरा पढ्नुहोससुत्केरीको स्वास्थ्य सुधार र प्रोत्साहनका लागि भन्दै बुटवल उपमहानगरपालिकाले ‘सुत्केरीका लागि नगद २ हजार नगद प्रोत्साहन’ कार्यक्रम सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाभित्रका सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने स्थायी बासिन्दाले नगद २ हजार रुपैयाँ...
पुरा पढ्नुहोसभगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उदेश्यले सञ्चालित घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किरातीले...
पुरा पढ्नुहोसबुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना भत्काइएको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको निर्देशनपछि डोजर लगाएर भत्काइएको हो ।बुटवल उपमहानगरपालिका–११ कालिका पथसंग जोडिएको दुर्गा टोलमा स्थानीय रामप्रसाद गैरेले बनाएको संरचनामा उपमहानगरले डोजर चलाएको हो...
पुरा पढ्नुहोसलुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन...
पुरा पढ्नुहोसप्युठानको झिमरुक गाउंपालिका ओखरकोटमा ओखरकोट चोयाचित्र उद्योग सञ्चालनमा आएको छ । गाउं घरमा खेर गैरहेका बासबाट प्रयोगमा आउने सामाग्री उत्पादन गरी बासको सदुपयोग गर्ने उद्देश्य र गाउंमा रोजगार बढाउने द्वेश्यले चोयाचित्र उद्योग सञ्चालन गरिएको हो...
पुरा पढ्नुहोसबुटवल । पाल्पामा सोमबार एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । सोमबार मध्यान्ह तिनाउ ड्याममा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो भने सांझ रैनादेवी छहरा ८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका अर्का...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालीन सभ्यतासँग जोडिएको ‘मद्राहानी बुद्धपार्क’ निर्माणका लागि छलफल थालिएको छ। लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आइतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग पार्क निर्माणबारे छलफल गरेको हो। तिलोत्तमा-...
पुरा पढ्नुहोसलुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालिन सभ्यतासँग जोडिएको ‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल गरिएको छ। लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आईतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको हो...
पुरा पढ्नुहोस









