समाचार
लुम्बिनी । संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले विहिबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन । भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य...
पुरा पढ्नुहोसपाल्पा — पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जितनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको छ । पुजारी योगीले महिला दर्शनार्थीहरुमाथि अभद्र व्यवहार भएको गुनासो आएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो...
पुरा पढ्नुहोसरुपन्देही प्रहरीले बुटवलबाट ८ लाख ३० हजार रुपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको छ । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको हो ।...
पुरा पढ्नुहोसदेवदह । देवदहमा रहेको एक क्याम्पसमा सेनेटरी प्याडलाई नष्ट गर्ने मेसिन हस्तान्तरण गरिएको छ। सामाजिक कार्यमा क्रियाशिल रहेको रोटरी क्लब अफ देवदहले देवदह -७ मा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा सेनेटरी प्याड नष्ट गर्ने...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिले भैरहवामा निर्माण गरेको पांचतारे होटल सिद्धार्थ भिलासा औपचारिक रुपमा संचालनमा आएको छ । यसअघि गत माघदेखि शुभारम्भ गरिएको होटलको विहिबारदेखि औपचारिक रुपमा संचालनमा ल्याईएको हो । सिद्धार्थ ग्रुपका...
पुरा पढ्नुहोसबुटवल । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा बिहिबार रुपन्देहीको तिलोत्तमा वनवाटिकास्थित पुष्पलाल वाटिकामा वृक्षरोपण गरिएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वनवाटिका हाताभित्र रहेको पुष्पलाल वाटिकामा वृक्षारोपण...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आजदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमाल्याएको छ । समुहको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा’ आजदेखि संचालनमा आएको हो।विलासाले पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक पर्यटक केन्द्रित...
पुरा पढ्नुहोसबुटवल । बचकर्ताको रकम अपचलन गरेको आरोपमा बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती लाई प्रहरीले पक्राउ गरेको छ । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला...
पुरा पढ्नुहोसब्ुटवल । रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले अनुगमनका नाममा व्यवसायीहरुलाई नतर्साउन आग्रह गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानआर्कषण भएको बताएको छ ।...
पुरा पढ्नुहोसशिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई पक्राउ...
पुरा पढ्नुहोस









