समाचार

आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती पक्राउ

बुटवल । बचकर्ताको रकम अपचलन गरेको आरोपमा बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती लाई प्रहरीले पक्राउ गरेको छ । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला...

पुरा पढ्नुहोस
‘ल्याव टेष्ट विनै अखाद्य भनेर मिडियामा उपमहानगरपालिकाले प्रचारबाजी ग¥र्यो’

ब्ुटवल । रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले अनुगमनका नाममा व्यवसायीहरुलाई नतर्साउन आग्रह गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानआर्कषण भएको बताएको छ ।...

पुरा पढ्नुहोस
शिवशिखर सहकारी प्रकरण : केदार शर्माका ४३ कम्पनी, ८ अर्ब विदेश लगेको खुलासा

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई पक्राउ...

पुरा पढ्नुहोस
पर्यटन प्रबद्र्धनका लागि सिद्धार्थ होटल संघको टोली श्रीलंका प्रस्थान

भैरहवा । नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धन गरी श्रीलंकन नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली नेपाल–श्रीलंका सेल्स मिसन २०२३ मा सहभागी हुन श्रीलंका प्रस्थान गरेको छ ।...

पुरा पढ्नुहोस
बुटवलमा असार १३ गते वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला

बुटवल उपमहानगरपालिकाको आयोजानमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । यहि असार १३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म कालिकनगरको महाराजा रिर्सोटमा मेला आयोजना हुने छ । मेला संयोजक...

पुरा पढ्नुहोस
सियारी तयार पा¥यो रोजगार रणनीति, रोजगारी प्रबद्धन र रोजगारीका क्षेत्र पहिचान गर्न सहज

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक बर्ष २०८१÷०८१ देखि २०८४÷०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो । नेपाल सरकारको निर्देशन बमोजिम सियारीले...

पुरा पढ्नुहोस
योगिकुटीका गणेश न्यौपाने द्वारा बाटोमा भेटाएको १० हजार रकम फिर्ता

बुटवल । पछिल्लो समय धेरै मानिसमा ईमान्दारिता देखिदैन । सत्य कुरा पनि झुठ बोल्ने, नभएको कुरालाई सत्य हो भनि प्रमाणित गर्न खोज्नेहरुको जमात अहिले पनि ठुलै छ । अझ पैसाको विषय हो भने त...

पुरा पढ्नुहोस
देवदहमा गुल्मी हिँडेको बस दुर्घटना हुँदा ३ घाइते

काठमाडौंदेखि गुल्मीका लागि छुटेको बस रुपन्देहीको देवदह चरङ्गेमा आज विहान दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना सामान्य घाइते भएका छन् । निर्माणधिन सडकको छेउमा विहान करिब सभा ५ बजे बस दुर्घटना भएको...

पुरा पढ्नुहोस
बुटवलको बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल–१३ बेलबासमा बसको ठक्करबाट सोमबार राती स्कुटर चालकको ज्यान गएको छ । बुटवल–१२ शान्तिचोक स्थित बाटो काट्दै गरेको लु २९ प ८६८३ नम्बरको स्कुटरलाई पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा...

पुरा पढ्नुहोस
शिव शिखर सहकारीको १४ अर्ब ठगीमा फरार केदारनाथ भारतबाट पक्राउ

सहकारीमार्फत करिब १४ अर्ब रूपैयाँ ठगी गरेको आरोपमा केदारनाथ शर्मा न्यौपाने पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतको मुम्बईबाट पक्राउ गरेको दाबी गरिएको छ। उनी त्यहाँको एक विधायकको घरमा...

पुरा पढ्नुहोस