समाचार

गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

गुल्मीको रेसुङ्गामा सोमबारदेखि साउने मेला सुरु भएको छ। साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि धार्मिक क्षेत्र रेसुङ्गामा श्रद्धालुहरुको भिड लागेको थियो। रेसुङ्गा माहापोखरीमा स्नानगरी पोखरीमाथिको यज्ञशाला मन्दिरमा पूजाआजा गर्न मानिसहरुको भिड...

पुरा पढ्नुहोस
विश्वकै अग्लो बुद्धमूर्ती बनाउने अवधारणाबारे छलफल

लुम्बिनी :  अन्तराष्ट्रिय बुद्धिष्ट सेन्टरको आयोजनामा काठमाण्डौमा भगवान गौतम बुद्धले २९ बर्ष विताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्धमुर्ति बनाउने अवधारणामाथि छलफल भएको छ । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष रहेको सेन्टरले नयाँ बानेश्वरमा गरेको छलफलमा...

पुरा पढ्नुहोस
रातो च्याउँ उत्पादनमा अव्वल केशवबहादुर

बुटवल । पाल्पाका किसान केशवबहादुर कार्कीले रातो च्याउं उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । रातो च्याउं प्रतिकिलो ६ हजार रूपैयांमा बिक्री हुन्छ । गानोडर्मा भनिने रातो च्याउ सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयांसम्म...

पुरा पढ्नुहोस
नमस्ते नेपाल द्वारा धागो कारखानाको अवलोकन

बुटवल । बुटवल धागो कारखाना पुन:सञ्चालनका लागि दवाबस्वरुप नमस्ते नेपालले अवलोकन गरेको छ । बुटवलस्थित औद्योगिक क्षेत्रमा रहेको धागो कारखाना २०६६ सालदेखि अलपत्र अवस्था छ। मंगलवार नमस्ते नेपालको टिम बुटवल धागो कारखानामा भएका उपकरणहरुको बारेमा...

पुरा पढ्नुहोस
मुक्तिनाथधाममा संकटमाेचन अनुष्ठान,मुख्यमन्त्री चाैधरीले गरे उद्घाटन

बुटवल १२ मा अवस्थित मुक्तिनाथधाममा संकटमाेचन अनुष्ठान शुभारम्भ भएको छ । श्रावणमहिनाको पहिलाे साेमबारका दिन आज लुम्बिनी प्रदेशका मुख्मन्त्री डिल्ली चाैधरीले रुद्धाभिषेक सहित शिवमहोत्सव संकटमाेचन अनुष्ठान उद्घाटन गरेका हुन् । चाैधरीले धामलाइ ऐतिहासिक स्थलका रुपमा...

पुरा पढ्नुहोस
ससुरालीमा लगे सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न मल

बुटवल । कृषकले अहिले खेतमा धान लगाएका छन् । कतिपयले अझै रोपाई गरिरहेका छन् । रोप्नु अघि र रोपेपछि धानमा मल चाहिन्छ । नेपालमा मल किसानले सहजै पाउँदैनन् । पाएको मलमा पनि ठुलाबढाको रजगज...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा २७ जनाको सर्पको टोकाइबाट मृत्यु

बुटवल । ११ महिनाको अवधिमा लुम्बिनी प्रदेशमा २७ जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ । ३१७ जनालाई सर्पले टोकेको मध्ये २५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ । प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा फोहोर फाल्न नदिने भन्दै स्थानीयद्वारा विरोध प्रदर्शन

बुटवल । रुपन्देहीको सिद्धार्थनगरपालिकाले स्थानियको विरोध हुँदाहुँदै पनि जवरजस्ती फोहोर फालेको भन्दै स्थानियहरुले नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन् । सिद्धार्थनगर १ र २ नम्बरका स्थानीयबासीले अहिले फालिरहेको स्थानमा फोहोर नफाल्न आग्रह गर्दा नगरपालिकाले दम्भ...

पुरा पढ्नुहोस
सिद्धबाबा मन्दिरको सवै आर्थिक कारोबार अव डिजिटल प्रणालीबाट

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले अब सवै आर्थिक कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको छ । नयाँ आर्थिक बर्ष सुरु भए संगै मन्दिरले सोमबार देखि सवै...

पुरा पढ्नुहोस
कालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तालिम समापन

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षकहरुका लागि आयोजना गरेको तीन दिने शैक्षिक गुणस्तर अभिवृद्धि तालिम आइतवार सकिएको छ । तालिममा प्रशिक्षक नरबहादुर कार्की, आभिशेक घिमिरे र बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले सहजीकरण गरेका...

पुरा पढ्नुहोस