शिक्षा/स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै उत्कृष्ट

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा मातृ–शिशु स्वास्थ्य र पोषणका लागि आर्थिक सहयोगको प्रतिवद्धता

बुटवल । बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले सोमबार लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । विशेष गरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाहरुको पोषण कार्यक्रमका बारेमा चासो...

पुरा पढ्नुहोस
बुटवलमा फागुन १३ देखि १९ गतेसम्म दादुरा तथा रुवेला विरुद्धको खोप अभियान हुने

बुटवल । बुटवल उपमहानगरपालिकामा यही फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा तथा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । उपमहानगरमा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका ५३ हजार ८७५ बालबालिकालाई खोप लगाइने...

पुरा पढ्नुहोस
लुम्विनी प्रादेशिक अस्पतालमा आजबाट क्याथ ल्याव सेवा सुरु

बुटवल । विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्धले बुटवलमा शुरु ग¥यो इन्टरनेशनल रिलेसनको पढाई

  बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा इन्टरनेशनल रिलेसन एण्ड पिस स्टडिजको पठनपाठन शुरु गरेको छ । विश्वविद्यालयले बौद्ध दर्शनसँग जोडेर स्नातकोत्तर तहमा इन्टरनेशनल रिलेसन विषय पढाउन शुरु गरेको हो । बुटवलमा शुक्रबार पहिलो ब्याचका विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस
शान्ति नमुनामा विभिन्न प्रतियोगिता सम्पन्न

रुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे...

पुरा पढ्नुहोस
बाआमासँग नगर प्रमुख कार्यक्रम निरन्तर, घरदैलोमै सेवा पाएपछि जेष्ठ नागरिकमा उत्साह

बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख‘  कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नं १ मा ७३...

पुरा पढ्नुहोस
पाल्पामा ९ महिनाका बालकमा देखियो स्पाइनल मस्क्युलर एट्रोपी रोग

पाल्पाका ९ महिनाका बालक सृजम बिष्टमा संसारमै दुर्लभ मानिने स्पाइनल मस्क्युलर एट्रोपी रोग देखिएको छ । तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका ९ महिने छोरा उक्त रोगबाट ग्रस्त भएपछि परिवारले सबैसँग सहयोगको...

पुरा पढ्नुहोस
देवदहका वडाध्यक्ष सुनारमाथि विद्यालयको बस खरिद रकम हिनामिना आरोप

रुपन्देहीको देवदह १० चरङगे स्थित सिता माध्यमिक विद्यालयमा लाखौं रुपैयांको अनियमितता भएको भन्दै विरोध गरिएको छ । विद्यालयका तत्कालिन लेखा प्रमुख, विद्यालयका पुर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा ९ लाख २५ हजार ३ सय...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा खुल्यो १० करोडको लागतमा ओम महिला तथा बाल अस्पताल

बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा विशेषज्ञ सहितको ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । सुत्केरी आमाहरु, नवजात शिशु, बालकालिका तथा किशोर किशोरीहरुका लागि गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालकी अध्यक्ष...

पुरा पढ्नुहोस