शिक्षा/स्वास्थ्य
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा...
पुरा पढ्नुहोसदाङ- दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ। मङ्गलबार आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको...
पुरा पढ्नुहोसमानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको संख्या बढ्दो छ। स्वास्थ्यप्रति सचेत नहुने, खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पर्ने गरेको पाइएको छ। यस्ता रोगको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचना विपरित मणिग्राममा रहेको शान्ती नमुना माध्यमिक विद्यालय सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गर्दै असार १७ गते सम्मका लागि नगरभित्रका कुनै पनि सामुदायिक...
पुरा पढ्नुहोसबुटवल । दिवा खाजाका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ । तिलोत्तमा नगरपालिकाले २०७४ साउनदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ...
पुरा पढ्नुहोसनेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ । भेरी अस्पतालका...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई विशिष्टीकृत सेवा संञ्चालनको लागी प्रदेश सरकारले २१ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी प्रदेशको पुरानो र ठुलो अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न लागि सरकारले २१ करोड बजेट विनियोजन गरिएको स्वास्थ्य सचिब...
पुरा पढ्नुहोसबुटवल-बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ। बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले नागरिकको स्वास्थ्य परीक्षण गर्न बजेट विनियोजन गरेको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ४० वर्ष माथिका नागरिकको नि:शुल्क मधुमेह, रक्तचाप...
पुरा पढ्नुहोसभैरहवा । शैक्षिक गुणस्तर सुधारको लागि सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले एउटा पक्षको मात्र प्रयासले शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले सम्पूर्ण पक्षको भूमिका आवश्यक रहेको बताए...
पुरा पढ्नुहोस