शिक्षा/स्वास्थ्य

तिलोत्तमाका विद्यालयमा शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता,...

पुरा पढ्नुहोस
खोप लगाउन जाँदाको यातायात खर्च नपाएकाे बुटवलका स्वयंसेविकाहरूको गुनासो

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले गत आर्थिक वर्षमा नियमित सेवा दिए वापत पाउनुपर्ने यातायात खर्च वापतको रकम नपाएको गुनासो गरेका छन् । यसअघिका निर्वाचित जनप्रतिनिधिले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक १ हजार रुपैयांको...

पुरा पढ्नुहोस
किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न विद्यालयहरुलाई बुटवलको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् । मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा...

पुरा पढ्नुहोस
विद्यार्थीलाई निश्चित ठाउँबाट मात्र पोशाक खरिद नगराउनु – तिलोत्तमा

बुटवल । विद्यार्थी र अभिभावकलाई कुनै एक ठाउँबाट मात्र पोशाक खरिद गर्न विद्यालयले बाध्य गरेको प्रति तिलोत्तमा नगरपालिकाले ध्यानआर्कषित भएको बताएको छ । कुनै अमुव व्यापारीलाई मात्र फाईदा हुने गरी विद्यालयले पसल नै तोकेर विद्यार्थीहरुको...

पुरा पढ्नुहोस
देवदह माविले विद्यार्थी तथा शिक्षक-कर्मचारीलाई गर्यो सम्मान, उच्च शिक्षामा २० प्रतिशत छुटको घोषणा

बुटवल । रुपन्देहीको देवदह नगरपालिका–७ मा अवस्थित देवदह माध्यमिक विद्यालयले एसइईमा सहभागी भई उत्तिर्ण विद्यार्थीलाई आइतबार सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयबाट ३ दशमलव ९४ जिपिए ल्याउन सफल युनिक अधिकारीसहित २०७९...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसलाई बहूसंकाय क्याम्पसको रुपमा विकास गरिने

बुटवल ।  बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहूसंकाय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडी सारिएको छ। क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना...

पुरा पढ्नुहोस
सैनामैनाको मुर्गीयामा बन्दैछ सरकारी अस्पताल

रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा ५० शैयाको सरकारी अस्पताल धमाधम निर्माण भइरहेको छ । केपी ओली नेतृत्वको यसअघिको संघीय सरकारले ल्याएको ‘एक पालिका एक अस्पताल’ को नीतिअन्तर्गत वडा नं ४ मुर्गियामा व्यवस्थित अस्पताल निर्माण भइरहेको...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यार्थीको रोजाई : होराइजन गौतम बुद्ध स्कुल

तिलोत्तमा-ड्राइभर टोल न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित होराइजन गौतम बुद्ध स्कुल ड्राइभर टोल सदा जस्तै यसपटक पनि गुणस्तरीय र मेधावी विद्यार्थीहरूको रोजाइमा परेको छ। रुपन्देही जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सहित नवल परासी जिल्लाको...

पुरा पढ्नुहोस
होराइजन जीबीएसका सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए

होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईई परिक्षामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् । एसईई परीक्षामा सहभागी ११५ जना विद्यार्थीमध्ये १८ जनाले ए प्लस, ५२ जनाले ए, ३३ जनाले बी प्लस, १० जनाले बी...

पुरा पढ्नुहोस
एसईई नतिजामा नगर प्रथम भएको देवदह माविको दावी

देवदह । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भर्खरै प्रकाशन भएको छ। यतिबेला उत्कृष्ट अंक ल्याएका विद्यालयले आफू नेपाल, जिल्ला अनि पालिका प्रथम भएको दावी गरिरहेका छन । सोही सन्दर्भमा रुपन्देहीको देवदह नगरपालिकामा पनि एसईई...

पुरा पढ्नुहोस