राजनीति

लुम्बिनीको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेश सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले १ असारमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेट बहुमतले पारित गरेको हो । प्रदेश...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान भयो– एमाले नेता भट्टराई

बुटवल । नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् । बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटी द्वारा आयोजित...

पुरा पढ्नुहोस
जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि दश मिनेटका लागि बैठक स्थगित भएको हो । दोस्रो अधिवेशनको १७ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक सन्चालनमा सघाउन एमाले तयार

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सन्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न तयार भएको हो । बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेको विरोधका बाबजुद बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले भने भाग लिएन । प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि एमालेका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, आज पनि अवरोध गर्ने प्रतिपक्षीको तयारी

 दुई दिन लगातार अवरुद्ध भएको लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल एमाललेका सासंदहरुले अवरुद्ध गर्ने तयारी गरेका छन् । आर्थिक वर्ष २०८०/०८१...

पुरा पढ्नुहोस
न्यू मिडियाको प्रयोग बढाउन सचिव पद्मा अर्यालको निर्देशन

नेकपा एमालेले लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका वडा तहसम्म प्रचार सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । शनिवार एमाले लुम्बिनी प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागको योजना बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशका सबै वडाहरूमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा बजेटमाथिको छलफल आज, संशोधन गर्न विपक्षीको माग

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट माथिको छलफल आज हुँदैछ । आज १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बजेटमाथि धेरैको असन्तुष्टि बढेपछि असार १०...

पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्रीय सम्मेलनमा कांग्रेसका सत्तापक्ष र इतर समूहबीच हात हालाहाल

रूपन्देही । नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको क्षेत्रीय सम्मेलनमा दुई समूहबीच हात हालाहाल भएको छ । विवाद बढेपछि प्रहरी परिचालन गरेर कार्यक्रम गरिएको छ । संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि...

पुरा पढ्नुहोस
लुम्बिनीमा फेरियो दुई मन्त्रालयको नाम

दाङ। लुम्बिनी प्रदेश सरकारले दुई मत्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यसै गरेर आर्थिक...

पुरा पढ्नुहोस