राजनीति

तस्बिर : आशा, खुशी र गुनासा पोख्दै मुसिकोट नगरपालिका-रङनामका कृष्ण गिरी ।
मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गोकर्ण बिष्ट एमाले उपाध्यक्ष हुन् । विकासप्रेमी नेताको छवि बनाएका बिष्टको मिठो मुस्कान र सरल स्वभावले मतदाता नजिक बन्छन्, लागेको कुरा मनैले भन्छन् । निकै रिसाएर बसेका मतदाता पनि उनलाई देखेपछि क्षणभरमै हौसिन्छन् । पालिका...

पुरा पढ्नुहोस
रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा

रुपन्देही क्षेत्र नं २ मा शालिन र अनुभवी उम्मेदार रहेका विष्णुप्रसाद पौडेल अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मतदातासमक्ष पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र न.२ का...

पुरा पढ्नुहोस
गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’

आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी एमालेबाट उम्मेदवार छन्–गोकर्ण विष्ट । एमाले उपाध्यक्षसमेत रहेका पूर्वमन्त्री विष्टले चार पटक संसदीय चुनाव जितिसकेका छन् । अविरल राजनीतिक आन्दोलनसँगै जिल्लाको समग्र विकास अभियानमा समेत हातेमालो गर्ने उम्मेदवार...

पुरा पढ्नुहोस
काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिले पार्टीका नेता-कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आह्वान गरेको छ । बुधबार बुटवलमा आयोजित...

पुरा पढ्नुहोस
गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर...

पुरा पढ्नुहोस
उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन्

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही–२ मा उम्मेदवार ईन्जिनियर सुरज पाण्डेले भौतिक विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उद्योग, व्यापार र सेवाका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वधार निर्माण...

पुरा पढ्नुहोस
जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा जनताबाट प्राप्त अपार माया र सद्भावले आफू उत्साहित बनेको बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पूर्वमन्त्री विष्टले आफू जनताको...

पुरा पढ्नुहोस
बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकप एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुटवल-गोरुसिङ्गे सडक बिस्तारको काममा ढिला सुस्ती नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । सडक आयोजनाहरुको निर्माणका लागि शिलान्यास गर्दा जनता खुसी हुने तर,...

पुरा पढ्नुहोस
“जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै अब मानवीय बिकास र रोजगार प्रवर्द्धन आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचाका लागि रुपन्देही क्षेत्रनम्बर-२...

पुरा पढ्नुहोस
संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन

नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीको संसदीय राजनीतिक यात्रा राष्ट्रिय सभातर्फ सोझिएको छ । आइतबार भएको निर्वाचनमा उनी ६ हजार ३०३ मतसहित विजयी भएकी छन् । एमाले विभाजन, नेकपा एकीकृत समाजवादी गठन,...

पुरा पढ्नुहोस