मनोरंजन

नेपथ्यले ‘मानवताका लागि संगीत’ शीर्षकमा अभियान चलाउने

चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सञ्चालन गर्ने भएको छ । ब्यान्डले मानव सेवा आश्रमसँगको सहकार्यमा ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि संगीत शीर्षकमा आगामी वर्ष उक्त अभियान चलाउने भएको हो । तीन दशक...

पुरा पढ्नुहोस
‘महापुरुष’: पिताको अव्यक्त कथा

आमा पनि बा, बा पनि बा’ । हास्य-विनोद भरिपूर्ण यो संवादसँगै समाजको कुनै अँध्यारो कुनामा विलुप्त एकल पिताको कथा, जसको संवेदनाले मनलाई ऐंठन पार्छ । आफ्ना लालाबालाको सुरक्षित, सुखी र सुन्दर जीवनका लागि आफूलाई रित्याइरहेका पिताले...

पुरा पढ्नुहोस
प्रकाश सपुत र रेश्मा घिमिरेको ‘जाने भए जाउ माया’ सार्वजनिक

प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ’जाने भए जाउ माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सरन गुरुङको स्वर समावेश छ । शब्द र संगीत बिकास ल्वागुनको छ । कोबिद बज्रले संगीत...

पुरा पढ्नुहोस
अभिनेत्री वर्षा सिवाकोटीलाई ‘हृदयघात’

अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । चिकित्सकले...

पुरा पढ्नुहोस
‘प्रसाद २’मा केकी अधिकारी अनुबन्धित

अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी...

पुरा पढ्नुहोस