फोटोफिचर

तिलौराकोटमा पलाँस (तस्बिरहरू)

शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनसँगै तिलौराकोटमा पलाँस फुलिरहेको छ। सिद्धार्थ गौतमले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबारभित्र पलाँसले पर्यटकलाई स्वागत गरेको छ। सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि दरबार त्यागेका थिए। त्यसैले तिलौराकोट दरबार...

पुरा पढ्नुहोस
बुटवलमा बजार अनुगमन तिब्र, ड्याडिज किचन र पाण्डे मिष्ठान्नको तेल खान अयोग्य (तस्वीरहरु)

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो दुई दिन उपमहानगरपालिकाका विभिन्न मिठाई पसल, खाद्यान्य पसल, दुध डेरीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांशको तेल खान अयोग्य रहेको भेटिएको छ...

पुरा पढ्नुहोस
सिद्धबाबा धाममा मध्यरातीबाटै घुँइचो(फोटोफिचर)

बुटवल । हिन्दुहरुको पर्वहरुमध्यको महत्वपूर्ण पर्व शिवरात्रीका अवसरमा देशैभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । पाल्पाको तिनाउ गाँउपालिकामा पर्ने पश्चिम नेपालकै प्रसिद्ध सिद्धबाबा धाममा पनि आज मध्यरातीबाट दर्शन गर्नेहरुको घुँइचो लागेको छ । मध्यराती...

पुरा पढ्नुहोस
बुटवलमा सुरु भयो उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन (तस्वीरहरु)

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताएका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्टिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने...

पुरा पढ्नुहोस
२८५९ औँ सोनाम ल्होछारमा बुटवलमा निकालियो झाँकीसहितको र्‍याली (फोटो फिचर)

बुटवल: २८५९औँ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ वेषभूषा र पहिचानसहितको झाँकी निकालेको छ। यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो वर्गलाई स्वागत गरेको रूपमा नयाँ वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मुख्य...

पुरा पढ्नुहोस
थारू समुदायमा ‘माघी’ रौनक (तस्वीरहरु)

‘उठो अलबेली, बहारी डारो अँगना कटे के बहर्नी, कटे के बहना उठो अलबेली, बहारी डारो अँगना।’ अर्थात् ‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले...

पुरा पढ्नुहोस
बादल र बुटवलको लुकामारी (फोटो फिचर)

बुटवल बजारबाट करिब १० किलोमिटर टाढा पाल्पा जिल्लामा पर्ने नुवाकोट, बुटवलको उखरमाउलो गर्मी तथा मुटु नै कमाउने जाडो छल्ने सबैभन्दा नजिकको र सबैभन्दा उत्तम थलो हो भन्दा फरक नपर्ला । बुटवलको टन्टलापुरे गर्मीमा चिसो बतास...

पुरा पढ्नुहोस
बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले...

पुरा पढ्नुहोस
आठ महिनामै रोल्पाबाट चिडियाखाना पुगेका एक जोडी पाण्डा (तस्वीरहरू)

७ वर्षअघि ‘पाण्डापाण्डी’ बच्चै थिए । बाटोमा भौँतारिइरहेका बेला रोल्पा लिवाङका एक किसानले फेला पारे । ८ महिने पाण्डापाण्डीलाई ती किसानले घर लिएर गए । र, पाल्न थाले । केही दिनमा जिल्ला वनका अधिकारीले थाहा...

पुरा पढ्नुहोस
लुम्बिनीका सांसदले लिए शपथ (तस्बिरहरू)

रुपन्देही । लुम्बिनी प्रदेशसभाका ८७ सांसदले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूको शपथ गराइएको हो...

पुरा पढ्नुहोस