तिनाउ बिशेष

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको...

पुरा पढ्नुहोस
सर्पको उद्धार गरी संरक्षणमा लागेको पाण्डे परिवार

रूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ करिव २ दशकदेखि सर्प संरक्षणमा...

पुरा पढ्नुहोस
जजिरा र थाई एयर एसियाले भैरहवामा पुनः उडान गर्ने

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्। यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित गरेका थिए। थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने...

पुरा पढ्नुहोस
सिद्धार्थ राजमार्गको सुनौली–पोखरा सडक ४५ किमी छोटो बनाउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गको सुनौली–पोखराको १८० किमीमध्येको बुटवल–पोखराको सडकलाई अब गेम चेन्जर आयोजनाका रुपमा सुधार गरिने भएको छ । १५७ किमी दुरी रहेको यो सडक अहिले अध्ययन भइरहेको परियोजना साकार भएमा ४५ किमी छोंटो भइ...

पुरा पढ्नुहोस
सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षातमा यात्रुहरूले समस्या भोग्दै आएका छन् । सडक निर्माण सुरु भएको करिब तीन वर्षमा सो सडकखण्डमा...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ?

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम धमाधम चलिरहेको छ । गत माघ १० गते सुरुङ मार्गको ब्रेकथ्रु भएपसि भौतिक संरचनाहरू निर्माणको कामले तीव्र गति लिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख कृष्ण...

पुरा पढ्नुहोस
ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

(लुम्बिनी) । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली...

पुरा पढ्नुहोस
रविलाई एसी छैन, बरु बस्ने कोठामा झ्याल थुनिएको र पत्रपत्रिका नदिइएको पाइयोः मानव अधिकारी आयोग

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले भैरहवा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरी कारगारको अवस्थाबारे जानकारी लिएको छ । सोमबार बिहान ११ बजे आयोगको टोली भैरहवास्थित जिल्ला कारागार आएको हो । कारागारमा पुगेर...

पुरा पढ्नुहोस
तिलोत्तमाका सहकारीपीडितले अध्यक्ष र सचिवकी श्रीमतीलाई बनाए बन्धक, रकम नतिर्न अध्यक्षको इमोसनल ब्ल्याकमेलिङ

रुपन्देहीको तिलोत्तमा– ३, डिङ्गरनगरस्थित दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा सर्वसाधारणको करोडौँ रुपैयाँ अपचलन गरी एक महिनादेखि फरार छन् । संस्थाका अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताहरू बचत फिर्ताको माग...

पुरा पढ्नुहोस
लिभिङ टुगेदरको त्रासदी: नेपालगन्जमा प्रेमिकाको हत्या

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को बेलासपुरमा घटेको एक हृदयविदारक घटनाले समाज, सम्बन्ध र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका एक पुरुषले आफ्नै प्रेमिकाको निर्मम हत्या गरेका छन्। ती...

पुरा पढ्नुहोस