तिनाउ बिशेष
गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार मध्यान्न काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो...
पुरा पढ्नुहोसश्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको...
पुरा पढ्नुहोसरूपन्देहीमा एउटा यस्तो परिवार छ, सिंगो परिवार नै सर्प संरक्षणमा खटिन्छन् । सर्पको संरक्षणमा किन भन्ने प्रश्न मनमा उब्जनसक्छ तर, उनीहरु भन्छन् –‘पर्यावरण, पारिस्थीतिकिय प्रणालीका लागि पनि सर्प जोगाउनुपर्छ।’ करिव २ दशकदेखि सर्प संरक्षणमा...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्। यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित गरेका थिए। थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्गको सुनौली–पोखराको १८० किमीमध्येको बुटवल–पोखराको सडकलाई अब गेम चेन्जर आयोजनाका रुपमा सुधार गरिने भएको छ । १५७ किमी दुरी रहेको यो सडक अहिले अध्ययन भइरहेको परियोजना साकार भएमा ४५ किमी छोंटो भइ...
पुरा पढ्नुहोसमदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षातमा यात्रुहरूले समस्या भोग्दै आएका छन् । सडक निर्माण सुरु भएको करिब तीन वर्षमा सो सडकखण्डमा...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम धमाधम चलिरहेको छ । गत माघ १० गते सुरुङ मार्गको ब्रेकथ्रु भएपसि भौतिक संरचनाहरू निर्माणको कामले तीव्र गति लिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख कृष्ण...
पुरा पढ्नुहोस(लुम्बिनी) । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली...
पुरा पढ्नुहोसराष्ट्रिय मानवअधिकार आयोगको टोलीले भैरहवा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरी कारगारको अवस्थाबारे जानकारी लिएको छ । सोमबार बिहान ११ बजे आयोगको टोली भैरहवास्थित जिल्ला कारागार आएको हो । कारागारमा पुगेर...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा– ३, डिङ्गरनगरस्थित दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा सर्वसाधारणको करोडौँ रुपैयाँ अपचलन गरी एक महिनादेखि फरार छन् । संस्थाका अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताहरू बचत फिर्ताको माग...
पुरा पढ्नुहोस









