खेल
बुटवल । झरना स्पोर्ट्स क्लव तिलोत्तमा–६ को आयोजनामा ३६ औं झरना रनिङ शिल्ड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ । स्व. खगी गुरुङ सेनीको स्मृतिमा आयोजना हुन लागेको फुटवल प्रतियोगिता असोज २ गते...
पुरा पढ्नुहोसरुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा ८ औं रुपन्देही जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ । भैरहवामा असोज ६ गते हुने प्रतियोगिताको तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ...
पुरा पढ्नुहोस‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ। पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ। यहाँ दैनिक खेल्नेको...
पुरा पढ्नुहोसनेपाली काङ्ग्रेस, रुपन्देहीले भैरहवामा खुल्ला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ । १११औं वीपी जन्मजयन्तीको अवसरमा यही भदौ २४ गते ‘खुल्ला मिनी म्याराथन प्रतियोगिता’ आयोजना गर्न लागिएको काँग्रेस रुपन्देहीले जनाएको छ । पार्टीका रुपन्देही सभापति...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ स्थित ईडन ईङलिस बोडिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन...
पुरा पढ्नुहोसबुटवल । चौथो रिम टेनिस नेपाल नेशनल जुनियर ओपन टेनिस प्रतियोगितामा बुटवलकी श्रीनवी अर्याल नेपाल तेस्रो भएकी छिन् । सैनिक आवसिय महाविद्यालय कक्षा ६ मा अध्यानरत श्रीनवी अर्याल १५ जुन देखि १९ जुन सम्म ललितपुरमा...
पुरा पढ्नुहोसआइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दै छ । समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो । अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने...
पुरा पढ्नुहोसबुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा जिल्ला स्तरीय ए डिभिजन लिग सुरु हुने भएको छ । जिल्लाका ९ वटा क्लबहरु बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव...
पुरा पढ्नुहोसबुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र संचारकर्मी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक प्रतियोगितामा मदन भण्डारी स्पोर्टस...
पुरा पढ्नुहोस









