खेल

दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने

बुटवल । दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता बुटवलमा हुने भएको छ । आयोजक संस्था नेपाल हाप्किदो संघले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दशौं राष्ट्रिय हाप्किदो प्रतियोगिता असार ५ र ६ गते बुटवलमा हुन लागेको जानकारी दिएको...

पुरा पढ्नुहोस
जेठ ३१ मा डोरी तान प्रतियोगिता हुदै

बुटवल । नेपाल खेलकुद महासंघ, जिल्ला कमिटि रुपन्देहीको आयोजनामा जेठ ३१ गते प्रथम पालिका स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता २०८२ हुने भएको छ । ‘खेलकुद विकासका लागि स्थानिय तहदेखी केन्द्रसम्म भौतिक...

पुरा पढ्नुहोस
काठमाण्डौमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट

काठमाण्डौमा हुने चौध वर्ष मुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छानिएका हुन् । लुम्बिनी...

पुरा पढ्नुहोस
प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित

भैरहवामा लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा शुक्रबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा समीर अली मुसलमानको शतकीय पारीमा रुपन्देही...

पुरा पढ्नुहोस
मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो । फाइनलमा...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस – रात्रिकालिन भलिवलको रौनक

रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको साग भलिबल एकेडेमी र गल्कोट भलिबल क्लब भिडने भएका छन । शुक्रबार भएको पहिलो सेमीफाईनलमा भारतको साग भलिबल एकेडेमील गण्डकी...

पुरा पढ्नुहोस
रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक

मणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औ मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप रात्रीकालिन भलिबल प्रतियोगिताले भलिबल खेलप्रेमीहरुमाझ छुट्टै रौनक छाएको छ । तिलोत्तमाको योगीकुटी तिलोत्तमा क्याम्पस निरको क्लबको आफ्नै खेल मैदानमा...

पुरा पढ्नुहोस
तिलोत्तमामा बैशाख ६ देखि हुने इण्डो-नेपाल क्लब च्याम्पीयनसीप भलिबल हुँदै

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा आगामी बैशाख ६ गतेदेखि हुने १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपालको विभागीय टोली सहित भारतको...

पुरा पढ्नुहोस
१५ मिटर जग्गाको गाँठो फुकेसँगै छ वर्षदेखि अलपत्र रंगशाला निर्माणको बाटो खुल्यो

बुटवल : १५ मिटर जग्गाको गाँठो फुके सँगै बुटवल उपमहानगरपालिका वडा-१३ सालघारी स्थित जबइ खेल मैदानलाई स्तरोन्नत्ति गरेर उजीरसिंह रंगशाला निर्माणको बाटो खुलेको छ। छ वर्षअघि ५० लाख रुपैयाँ खर्चिएर डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) र...

पुरा पढ्नुहोस
आयोजक झरना स्पोर्टस क्लब फाईनलमा

रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बिहिबार भएको खेलमा गोर्खा ब्यायज क्लबलाई ३-२ गोल...

पुरा पढ्नुहोस