खेल
बुठवल । लाफा समुह बुटबलले आयोजना गरेको बी लेबल भलिबलको उपाधी न्यु होराईजन भलिबल क्लब बुटबले हात पारेको छ । शनिवार राती भएको फाईनल खेलमा आयोजक लाफा समुहलाई हराउँदै उपाधी चुमेको हो। वेष्टअफ फाईबमा भएको...
पुरा पढ्नुहोसतिलोत्तमा । चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ हाई स्कुलले जितेको छ । तिलोत्तमा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कुलको प्रांगणमा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन बोर्डिङ स्कुल बुटवललाई सोझो सेटमा पराजित...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा–८ स्थित कुंवरवर्ती बोर्डिङमा चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता शुरू भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले बिहीबार उद्घाटन...
पुरा पढ्नुहोसबुटवल । आज देखि पोखरामा हुन गइरहेको अन्डर १९ न्यू इयर कप राष्ट्रिय क्रीकेट प्रतियोगितामा भाग लिनको लागि रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाका चौध जना खेलाडीहरू पोखरा पुगेका छन् । जस मध्ये इडन...
पुरा पढ्नुहोसनेपाल टी–२० लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई काठमाडाै ल्याउने तयारी गरिएको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आलमलाई पर्सा र अन्सारीलाई...
पुरा पढ्नुहोसबुटबल। पाँचौं लाफा / प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी आयोजक लाफा समूहका विवेक न्याैपाने र मनोज फौदारले उचालेका छन । आईतबार सम्पन्न मेन्स डबल वि लेबलकाे फाइनलमा आयोजकका न्याैपाने र फौदारको जोडीले गणेश...
पुरा पढ्नुहोसआठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप छात्रछात्रा भलिबल प्रतियोगिता २०७९ को छात्रतर्फ कुंवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुल उपाधि जितेका छन । एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा आईतबार भएको छात्र फाईनल खेलमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ । एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको...
पुरा पढ्नुहोसबुटवल । जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले हात पारेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा सिद्धार्थ बोडिङ स्कुललाई ४–० को गोल अन्तर हराउंदै फुटसलको उपाधि सेन्ट जोसेफले हात पारेको हो ।...
पुरा पढ्नुहोसबुटवल । अक्सफोर्ड मावि सुख्खानगर र सेन्ट जोसेफ मावि भलवाडी बुटवलमा जारी जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि...
पुरा पढ्नुहोस