खेल

गृह जिल्लामा क्रिकेट कप्तान रोहितलाई नगद सहित सम्मान

नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई एक कार्यक्रमका बीच बर्दघाट नगरपालिकाले सम्मान गरेको छ । काठमाडौमा सम्पन्न नेपाल, पपुवा न्यु गिनी र युएई सम्मिलित एकदिवसिय क्रिकेटमा युएइलाई पराजित गर्दै विश्वकप छनौट प्रतियोगितामा नेपाल प्रवेश...

पुरा पढ्नुहोस
बिभागिय एपिएफलाई पराजित गर्दे फ्रेण्डस क्लव तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा

बुटवल । बिभागिय टोली ससस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लव बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २—१ गोल अन्तरले एपिएफलाई...

पुरा पढ्नुहोस
लुम्बिनीका क्रिकेट खेलाडीलाई नगद पुरस्कार दिने प्रदेश सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको...

पुरा पढ्नुहोस
कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले ग¥र्यो नगद सहित सम्मान (तस्वीरहरु)

बुटवल(बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ। बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस- हिमालय शेर्पालाई स्तव्ध पारेको थ्रि स्टारको खेल

बुटवल । बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको निकै प्रतिष्प्रर्धात्मक दोस्रो खेलमा थ्री स्टार क्लव बिजयी भएको छ ।  हिमालयन शेर्पा क्लवलाई १—० गोल अन्तरले पराजित गर्दे थ्री स्टार बिजयी भएको हो ।...

पुरा पढ्नुहोस
क्रिकेट खेलाडी कुशल मल्ललाई न्यू होराइजन अंग्रेजी आवासीय मावि द्वारा सम्मान (तस्वीरहरु)

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई न्यू होराइजन अंग्रेजी आवासीय माविले सम्मान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि...

पुरा पढ्नुहोस
रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ४२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि चुम्न सफल भएको हो...

पुरा पढ्नुहोस
२२ औं तिलोत्तमा गोल्डकपः घरेलु मैदानमा रुपन्देही ११ को लजास्पद हार

बुटवल । शनिबार देखि बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदुरपश्चिम ११ विजयी भएको छ । घरेलु टिम रुपन्देही ११ लाई ३–१ गोल अन्तरले हराउँदै सुदुरपश्चिम ११...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकप अपडेटः घरेलु टिम विरुद्ध सुदुरपश्चिम ११ दुई गोललेअग्रता 

बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा २२ औं संस्करणको तिलोत्तमा गोल्डकप अहिले जारी छ । उद्घाटन खेलमा अहिले रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा चलिरहेको छ । अहिले खेलको दोस्रो हाफ चलिरहेको छ ।...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपः पहिलो हाफमा घरेलु टिम रुपन्देही ११ एक गोलले पछि

बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा आज देखि २२ औं संस्करणको तिलोत्तमा गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा अहिले रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा चलिरहेको छ । पहिलो हाफ सकिदा घरेलु...

पुरा पढ्नुहोस