अर्थ

‘उद्योगी–व्यवसायीका लागि अहिले जटिल समस्या छ’

भैरहवा । उद्योगी–व्यवसायीले आफूहरुका लागि अहिले जटिल समस्या रहेको बताएका छन् । उनीहरुले आन्दोलन, भुकम्प, नाकाबन्दी, महामारी लगायत विभिन्न चुनौतीको सामना गर्दै आए पनि यतिबेला भने उद्योगी–व्यवसायीका लागि निकै जटिल समस्या भएको बताएका हुन्...

पुरा पढ्नुहोस
१० महिनादेखि भुक्तानी नपाएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीहरूको धर्ना

झण्डै १० महिनायताको रनिङ बिलबापत पाउनुपर्ने ५० करोड भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् ।​ कोषअन्तर्गतका विभिन्न परियोजनाका ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् । ‘लुम्बिनी विकास कोषअन्तर्गतका...

पुरा पढ्नुहोस
१३ दिन पछि हैदराबादी बिरयानी पुनः सञ्चालनमा

बुटवल नेपालगञ्ज रोडस्थित हैदरावादी मडका दम विरयानी पुनःसञ्चालनमा आएको छ । दुई साता अघि अनुगमन गर्दा दुर्गन्धित र फोहोरा मासु प्रयोग गरिएको भेटिएपछि बन्द थियो । गत भदौ २० गते बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गर्दा...

पुरा पढ्नुहोस
नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने

दशैंका लागि धेरैले नयाँ नोट साट्ने गर्छन् । तर, यस वर्षको दशैंमा भने नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेसँगै यस वर्षको दशैंमा नयाँ नोट नपाइने...

पुरा पढ्नुहोस
अर्थतन्त्रका सूचक सकारात्मक छन् – अर्थमन्त्री पौडेल

सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गरेका छन् । उनले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण...

पुरा पढ्नुहोस
‘कुहिएको’ मासुबाट विरयानी बनाउने हैदराबादीलाई २२ हजार जरिवाना

बुटवल । ग्राहकलाई कुहिएको मासु बाट विरयानी बनाएर विक्रि गर्ने बुटवलको हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरपालिकाले जरिवाना गरेको छ । भदौ...

पुरा पढ्नुहोस
बुटवलमा खुल्यो २५ लाखको लगानीमा ‘हाम्रो बटौली भान्साघर’

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो । लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा,...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्य, विद्यार्थीलाई पढ्दै, सिक्दै कमाउने मौका

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस  ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै...

पुरा पढ्नुहोस
करेन्ट चाउचाउले सार्वजनिक गर्‍यो ट्रेडमार्कका प्रमाण, अदालतको अवहेलना नगर्न आग्रह

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रतिस्पर्धी सीजी फुड्सले बिभागको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम...

पुरा पढ्नुहोस
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग

पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये...

पुरा पढ्नुहोस