अर्थ
पाल्पा । यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाएका छन्। विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ नहरपुरमा ३५ करोड रूपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न शाही ल्याण्ड होटेल सञ्चालनमा आएको छ । ११ कठठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो ‘स्टार लेबल’ को होटल हो । युवा...
पुरा पढ्नुहोसनेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाबाट यस वर्षको दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही गरिएको छ। राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले...
पुरा पढ्नुहोसअर्घाखाँचीका एकजना कृषकले आगोले जलेको सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका हुन्। अधिकारीले भने, ‘सिंहदरबार...
पुरा पढ्नुहोसजेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ठप्प भएको रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा रहेको भन्सार कार्यालय आंशिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार बिहानदेखि आवश्यकताका आधारमा भारतबाट एलपी ग्यास, तरकारी र फलफूल आयात भइरहेको भैरहवा भन्सार...
पुरा पढ्नुहोसबुटवल । रुपन्दहीको प्रतिष्ठित तारे होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मंगलबारको जेनजी आन्दोलनपछि खरानीमा परिणत भएको छ । तिलोत्तमा–२ स्थित उक्त रिसोर्टमा आन्दोलनकारीले तोडफोड, लुटपाट र आगजनी गरेपछि त्यहाँ कार्यरत सयभन्दा बढी कर्मचारी रोजगारीको अन्यौलमा...
पुरा पढ्नुहोसबुटवल । नेपालमा इलेक्ट्रिक सवारी साधनप्रतिको आकर्षण तीव्र बन्दै गएका बेला प्रोटोन नेपालले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याउनु अघि नै बुटवलमा १० वटा ‘प्रोटोन ई.मास सेभेन’...
पुरा पढ्नुहोसदसैँका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर,...
पुरा पढ्नुहोसबुटवल । जनै र रक्षावन्धन वैदिक एवं शास्त्रीय विधि अनुसार बनाइएको पवित्र र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय धर्म, संस्कृति र संस्कारलाई नै खलल पुर्याउने गरी नक्कली जनै र रक्षाबन्धनको...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा– ३, डिङ्गरनगरस्थित दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा सर्वसाधारणको करोडौँ रुपैयाँ अपचलन गरी एक महिनादेखि फरार छन् । संस्थाका अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताहरू बचत फिर्ताको माग...
पुरा पढ्नुहोस








