अर्थ
बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव हुने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो...
पुरा पढ्नुहोसलामो समय विवादमा रहेको रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा संचालित टाइगर प्यालेस रिसोर्टले क्यासिनोको बक्यौता तिरेको छ । विगतमा क्यासिनो संचालन गरेवापत रिसोर्टको करोडौं बक्यौता थियो । बक्यौता नतिरेकै कारण लामो समय क्यासिनो संचालन हुन सकेको...
पुरा पढ्नुहोसबुटवल । अर्घाखाँचीमा शीतभण्डारमा राखेको सन्तला कुहिएर नष्ट भएको छ । पाणिनी गाउँपालिका २ पोखराथोकस्थित शीतभण्डारमा राखिएको सन्तुला कुहिएर नष्ट भएको हो । पाणिनी गाउँपालिका(२ पणेना, सिम्ले र पोखराथोकका किसानले गत पुसमा बोटबाट टिपेको सुन्तला...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको छ । लामो समय देखि क्याटरिङ व्यवसायमा आबद्ध भएका व्यवसायी ज्ञानप्रसाद खनालको एकल लगानीमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको...
पुरा पढ्नुहोसबुटवल । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले नगद सहित सम्मान गर्ने भएको छ । शुक्रवार भएको नेपाल र...
पुरा पढ्नुहोसबुटवल । बुटवलको कालिकानगरमा रहेको सुजुकी मोटर पार्ट्स् गोदममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–९ कालिकानगर स्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्स् गोदाममा सोमबार आगलागी हुँदा २ करोड...
पुरा पढ्नुहोसरुपन्देहीको देवदह १० चरङगे स्थित सिता माध्यमिक विद्यालयमा लाखौं रुपैयांको अनियमितता भएको भन्दै विरोध गरिएको छ । विद्यालयका तत्कालिन लेखा प्रमुख, विद्यालयका पुर्व प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा ९ लाख २५ हजार ३ सय...
पुरा पढ्नुहोसपिरो र मसलादार स्वादमा विदेशी चाउचाउसँग प्रतिस्पर्धा गरिरहेको करेन्टले धेरैजसो कच्चा पदार्थ रैथाने नै प्रयोग गरेर रोजगार समेत बढाइरहेको छ । नेपाली बजारमा २०३० को दशकदेखि चाउचाउ उपलब्ध छन् । यसबीच अनेक ब्रान्ड आए,...
पुरा पढ्नुहोसभन्सार छलि गरेर १ करोड मुल्य बराबरको फूल र माला ल्याएको आशंकामा बरामद गरिएको फूल र माला ‘बैध’ बनाइएको छ । रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको करोड बराबरको फूल र माला...
पुरा पढ्नुहोसशाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो...
पुरा पढ्नुहोस









