अर्थ

औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार

बुटवल। बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ...

पुरा पढ्नुहोस
स्वदेशी उद्यमशीलताबाट मात्रै समृद्धि सम्भव:  नीतिगत अस्थिरता र कार्यान्वयन कमजोरी मुख्य बाधक

बुटवल । समृद्ध नेपाली अर्थतन्त्रको आधार स्वदेशी उद्यमशीलताको विस्तार नै भएको निष्कर्षका साथ रुपन्देही उद्योग संघले १६ औं औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा सोमबार ‘समृद्ध नेपालीको आधारः स्वदेशी उद्यमशीलताको विस्तार– समस्या...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशकाे पहिलो टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा

बुटवल । विश्वको पाँचौँ ठुलो प्रसिद्ध घडी निर्माता टाइटनकाे बुटवलमा ‘आधिकारिक स्टोर’ सञ्चालनमा आएको छ । बुटवलको विपि चाेकमा टाइटनकाे एक्सक्लुसिभ स्टोर मङ्गलवारबाट संचालनमा आएको हाे । विगत ३७ वर्षदेखि बुटवलमा आर.के वाच सञ्चालन गदै...

पुरा पढ्नुहोस
बुटवल कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला गर्न माग

बुटवल । अदालतले आदेश पछि पनि बुटवलको कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला नभएपछि राष्ट्रिय किसान सञ्जालले तत्काल टेण्डर खुलाउन माग गरेको छ । सञ्जालका घटकहरुले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला अदालत रुपन्देहील...

पुरा पढ्नुहोस
उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार

बुटवल । भुकम्पपछि भवन निर्माणमा पछिल्लो समयमा माटोको इट्टा र सिमेन्टको ब्लकको सट्टा भुकम्प प्रतिरोधक एएसी ब्लकको प्रयोग बढ्न थालेको छ । २०७२ सालको भुकम्पमा धेरै धनजनको क्षति भएपछि नेपालमा भुकम्प प्रतिरोधक एएसी (अटोक्लेभ्ड एरीएटेड...

पुरा पढ्नुहोस
बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’

बुटवल । बुटवलमा ३ अर्ब ५० करोडको लगानीमा पाँच तारे हायात प्यालेस सञ्चालनमा आएको छ । २५ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु भएको ५ बर्षपछि हायात प्यालेस सञ्चालनमा आएको हो । ग्लोवल आइएइ बैंक र होटल...

पुरा पढ्नुहोस
लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा

पहिलो किस्तावापतको धरौंटी रकम विद्युत प्राधिकरणलाई बुझाएर रुपन्देहीस्थित पञ्चाकन्या औद्योगिक समूहका पञ्चकन्या स्टील इण्डष्ट्रिज र पञ्चकन्या प्लाष्टिक उद्योग मंगलबारबाट पूर्णरुपमा सञ्चालनमा आएका छन् । उद्योगले सोमबार अपरान्ह धरौंटी वापतको पहिलो किस्ता प्राधिकरणलाई बुझाएको थियो...

पुरा पढ्नुहोस
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बेचेर मनाए दसैँ तिहार

पाल्पा । यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाएका छन्। विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट...

पुरा पढ्नुहोस
३५ करोड लगानीमा शाहील्याण्ड होटल सञ्चालनमा

बुटवल । बुटवल–११ नहरपुरमा ३५ करोड रूपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न शाही ल्याण्ड होटेल सञ्चालनमा आएको छ । ११ कठठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो ‘स्टार लेबल’ को होटल हो । युवा...

पुरा पढ्नुहोस
भैरहवाबाट दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाबाट यस वर्षको दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही गरिएको छ। राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले...

पुरा पढ्नुहोस