समाचार
तिलोत्तमा । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताएका छन । ज्ञानगङ्गा पाठशाला तिलोत्तमा –४ को १२ औँ वर्षिकउत्सब तथा अभिभावक दिवस समारोहको उदघाटन गर्दै उनले सरकारले उचित...
पुरा पढ्नुहोसपाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीबाट सोमवार बिहान पाल्पाको घामिकास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो । पाल्पाको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्लाई राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराइएको छ । प्रदेशका आमसञ्चार माध्यमहरुको व्यवस्थापन तथा सरकार आमसञ्चार बीच समन्वय गर्ने निकायका रुपमा गठित परिषदलाई वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहिन...
पुरा पढ्नुहोसबुटवल । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी वि.सं. १८७२ बैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। गत पुस २०...
पुरा पढ्नुहोसबुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ गरेसँगै प्रहरीले बचतकर्ता र शेयर सदस्यहरूलाई निवेदन दिन आह्वान गरेको छ। बचतकर्ताको सवा अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा सहकारीका अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयहरुका रजिष्टारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो...
पुरा पढ्नुहोसन्यू होराइजन मावि बुटवलमा अध्ययन गरेर हाल मेडिकल क्षेत्रमा बिशेषज्ञता हासिल गरेका डाक्टरहरु र गत एसईई परीक्षामा उत्तीर्ण भई एमबीबीएस,इन्जिनियरिङ लगायत विषमा पूर्ण छात्रवृत्तिमा नाम निाल्न सफल विद्यार्थीलाई विद्यालयले आइतबार सम्मान गरेको छ । न्यु...
पुरा पढ्नुहोसपश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नयां नेतृत्व निर्वाचित भएको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयां नेतृत्व सर्वसम्वत रुपमा निर्वाचित भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कमल...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन्...
पुरा पढ्नुहोस









