समाचार
बुटवल। रुपन्देही नेत्रहिन संघ बुटवल १२ को आयोजना तथा बुटवल उपमहानरपालिका को आर्थिक सहयोगमा १५ दिने ब्रली लिपीसम्बन्धी सिप विकास तालिम सुरु भएको छ । तालिमको विहिबार एक कार्यक्रका विच बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेयले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा. तिलकराम आचार्य नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो । खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा....
पुरा पढ्नुहोसकामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित थाइरो ल्याब बुटवल प्रालिसँग सेवा शुल्कमा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतासँगै अब सो बैंकका कर्मचारी तथा ग्राहकहरूले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा...
पुरा पढ्नुहोसचार दिनअघि कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएको छ । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा...
पुरा पढ्नुहोसलुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा...
पुरा पढ्नुहोसरुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने...
पुरा पढ्नुहोसहिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ। त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो। यता काठमाडौंको अधिकतम...
पुरा पढ्नुहोसरूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं जाँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन निकालेको हो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिका पंजीकरण उपशाखा अन्तर्गत सामाजिक सुरक्षा भत्ता, ईएफटी प्रणाली र बायोमेट्रिक प्रणालीको बिषयमा वडा सचिव तथा बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले आगामी साउन बाट बायोमेट्रिक मार्फत सामाजिक सुरक्षा भत्ता...
पुरा पढ्नुहोस








