समाचार

जानकीनगरमा बसकाे ठक्करबाट घाइते आमा छाेरा दुवैको ज्यान गयो

रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगर बसकाे ठक्करबाट घाइते आमा छाेराकाे निधन भएकाे छ। यही असार २१ गते शुक्रबार तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमा रुपा खत्री र छाेरा प्रिन्स खत्री गम्भीर घाइते...

पुरा पढ्नुहोस
डेनमार्कका एनआरएन सदस्य रामु अर्याल द्वारा अर्जैका पहिरो पिडितलाई ५० हजार सहयोग

बुटवल । गत असार १४ गते राति गुल्मीको मालिका गाउँपालिका–६ अर्जैमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको परिवारलाई विदेशमा बस्ने युवाहरुले सहयोग गरेका छन् । असार १४ गते राती मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै...

पुरा पढ्नुहोस
आज कता-कता होला भारी वर्षा, कस्तो होला बुधबार र बिहीबारको मौसम?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यतिबेला (मंगलबार बिहान) देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोसी, मधेस, बागमती र...

पुरा पढ्नुहोस
बुटवलबाट भैरहवा जाँदै गरेको माइक्रो बस शंकरनगरमा दुर्घटना

टवल । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस रुपन्देहीको तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो बस तिलोत्तमा २ शंकरनगरमा आफै अनियन्त्रीत भई सडकमा पल्टिएको हो...

पुरा पढ्नुहोस
रामपुरमा पनि क्लोथ बैंक

पाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो...

पुरा पढ्नुहोस
नारायणगढ-बुटवल सडक विस्तारको काम वर्षाले रोकियो

निरन्तरको वर्षाको कारण नारायणगढ(बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ। नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहजरूपमा सञ्चालन...

पुरा पढ्नुहोस
दाङमा जंगलमा च्याउ टिप्न गएका ३ जना महिलालाई बाघले आक्रमण गर्‍यो

दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते...

पुरा पढ्नुहोस
पाल्पामा बाढीले बगाएर एक जनाको मृत्यु

पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

पुरा पढ्नुहोस
दाङमा बाढीमा बेपत्ता भएका युवक मृतावस्थामा फेला

बुटवल । दाङमा राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका १७ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् । जिल्लाकाे राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने...

पुरा पढ्नुहोस
रोटरी क्लब तिनाउको आठौं पद हस्तान्तरण, अध्यक्षमा रमिला शर्मा

रोटरी क्लब अफ तिनाउ बुटवलको आठौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी वर्ष २०२४/२५ डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०२३/०२४ का अध्यक्ष...

पुरा पढ्नुहोस