समाचार

रामपुरमा पनि क्लोथ बैंक

पाल्पाको रामपुर नगरपालिका–५ बेझाँडमा उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा संगै क्लोथ एन्ड फुड बैंक नेपालको क्लोथ बक्स सुभारम्भ भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो...

पुरा पढ्नुहोस
नारायणगढ-बुटवल सडक विस्तारको काम वर्षाले रोकियो

निरन्तरको वर्षाको कारण नारायणगढ(बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ। नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहजरूपमा सञ्चालन...

पुरा पढ्नुहोस
दाङमा जंगलमा च्याउ टिप्न गएका ३ जना महिलालाई बाघले आक्रमण गर्‍यो

दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते...

पुरा पढ्नुहोस
पाल्पामा बाढीले बगाएर एक जनाको मृत्यु

पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

पुरा पढ्नुहोस
दाङमा बाढीमा बेपत्ता भएका युवक मृतावस्थामा फेला

बुटवल । दाङमा राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका १७ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् । जिल्लाकाे राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने...

पुरा पढ्नुहोस
रोटरी क्लब तिनाउको आठौं पद हस्तान्तरण, अध्यक्षमा रमिला शर्मा

रोटरी क्लब अफ तिनाउ बुटवलको आठौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरी वर्ष २०२४/२५ डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०२३/०२४ का अध्यक्ष...

पुरा पढ्नुहोस
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को  १७ औ डिआरआर पदस्थापन समारोह सम्पन्न

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको १७ औ डिआरआर पदस्थापन समारोह  सम्पन्न भएको छ । रोट्रयाक्ट  डिष्ट्रिक  ३२९२ नेपाल भुटान बर्ष २०२३-२४ का डि आर आर रोसन कार्किले  बर्ष २०२४-२५ का डि आर आर बिक्रम क्षेत्रिलाइ  तिलोत्तमा स्थित होटेल...

पुरा पढ्नुहोस
 अभिभावकलाई आर्थिक भार पर्ने कार्यक्रम नर्गन विद्यालयलाई आग्रह

बुटवल । अभिभावक संघ रुपन्देहीले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना र विदाईका नाममा गर्ने फजुल खर्च रोक्न माग गरेको छ ।  विद्यालयहरुले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम र कक्षा १२ को...

पुरा पढ्नुहोस
किसानसँग धान रोपे कालिकाका विद्यार्थीले

कालिका मानवज्ञान माबि बुटवलका विद्यार्थिहरुले कृषिसम्बन्धि व्यवहारिक सिप हासिल गर्नको लागि खेतमै पुगेर किसानसँग धान रोपेका छन् । विद्यालयले संचालन गरेको किसानसँग विद्यार्थी कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्मका ४० जना विद्यार्थीहरुले तिलोत्तमा नगरपालिका...

पुरा पढ्नुहोस
नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा शिवप्रसाद भुसाल चयन

बुटवल । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा शिव प्रसाद भुसाल चयन भएका छन् । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय कार्यालयको आयोजनामा बुटवलमा भएको प्रथम लुम्बिनी प्रदेश स्तरिय भेलाबाट भुसाल अध्यक्षमा चयन...

पुरा पढ्नुहोस