समाचार

गुडिरहेको बसभित्र खस्यो लेदो सहितको पहिरो

गुल्मीमा गुडिरहेको बसभित्र लेदो सहितको पहिरो खसेको छ। गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको हो। रातामाटास्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको यात्रुबाहक बसभित्र लेदोसहितको पहिरो पसेर बस आंशिक रूपमा पुरिएको...

पुरा पढ्नुहोस
देशभर मनसुनी वायुको प्रभाव कायमै, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
आज गाईजात्रा, उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ। वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई...

पुरा पढ्नुहोस
बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा २७ वर्षीया सुश्मा श्रेष्ठको मृत्यु

बुटवल । बुटवलको बेलबासमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा...

पुरा पढ्नुहोस
लुम्बिनी मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदै छन् । प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । साउन ७ गते आचार्य कांग्रेसका...

पुरा पढ्नुहोस
आज जनैपूर्णिमा, भद्राको दोष लाग्ला किन नलाग्ला?

जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वान्‌हरूले बताएका छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको...

पुरा पढ्नुहोस
विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघको पर्यटन -र्याली

विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ ।दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा पर्यटनको आधार बढाउने उदेश्यले स्ट्रिट फोटोग्राफीको आयोजना गरेको छ। बुटवलको ट्राफिक चोक देखि...

पुरा पढ्नुहोस
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ’एम’ क्लस्टर ५ को पदस्थापन

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ’एम’ क्लस्टर ५ अन्तर्गत रहेका २४ वटा क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा क्लस्टर प्रमुख पुरुषोत्तम मैनालीको संयोजनमा आयोजित...

पुरा पढ्नुहोस
नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा वडाध्यक्ष सहित चार जना पक्राउ

गएराति नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा राप्तीसोनारी गाउँपालिका- २ का वडाध्यक्ष ज्ञानबहादुर वलीसहित चार जना पक्राउ परेका छन्। एमालेसम्बद्ध युवा संघका जिल्ला अध्यक्षसमेत रहेका वलीलगायत विशाल बस्नेत, रत्न भण्डारी र बामे वलीलाई प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । रोल्पा नगरपालिका-२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज...

पुरा पढ्नुहोस